मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
तिवारी यादव वीरगन्ज
२०८० भदौ १० आइतबार १३:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भवन उद्घाटन गर्न वीरगन्ज पुगेका गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी

Read Time : < 1 मिनेट
२०८० भदौ १० आइतबार १३:१५:००

जिल्ला प्रशासन कार्यालय पर्साको भवन उद्घाटन गर्न पुगेका गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध स्थानीयले नाराबाजी गरेका छन्। 

धरानमा गाई–गोरु काटेर खाएका हत्यारालाई पक्राउ नगरेको भन्दै वीरगन्जका केही स्थानीय युवाले नाराबाजी गरेका हुन्। नाराबाजीको क्रममा चारजनालाई प्रहरीले नियन्त्रण लिएको छ।