१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघीय महासचिव गुटेरेसबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:३४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच इटालीमा भेटवार्ता भएको छ।

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय रोममा जारी खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सम्बोधनपश्चात् स्थानीय समयअनुसार दिउँसो साढे १ बजे उक्त भेटवार्ता भएको हो। प्रधानमन्त्री प्रचण्ड उक्त सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

ad
ad