१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १८ सोमबार
  • Saturday, 21 September, 2024
२o८o असार १८ सोमबार २o:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

न्युकासलले भित्र्यायो टोनाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १८ सोमबार २o:३१:oo

यस सिजन च्याम्पियन्स लिग खेल्ने तयारीमा रहेको इंग्लिस प्रिमियर लिगको क्लब न्युकासल युनाइटेडले सान्ड्रो टोनालीलाई अनुबन्धन गरेको छ। 

इटालियन क्लब एसी मिलानका २३ वर्षीय मिडफिल्डर टोनालीलाई भित्र्याउन न्युकासलले ५५ मिलियन पाउन्ड खर्च गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्। 

सन् २०२१-२२ को सिजनमा एसी मिलानलाई सिरी ए उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका टोनालीले न्युकासलसँग पाँच वर्षका लागि सम्झौता गरेका हुन्। (एजेन्सीको सहयोगमा)