१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १२ मंगलबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार १२ मंगलबार १६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

पाँच महिनायताकै उच्च विन्दुमा नेप्से, ३० लघुवित्तको सेयरमा १० प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १२ मंगलबार १६:४८:oo

सेयर बजारमा हरियाली छाएको छ। आज सेयर बजार परिसूचक नेप्से पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ। आज नेप्से ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा पुगेको छ।  

यसअघि १५ माघमा नेप्से २१ सय ९२ विन्दुमा पुगेको थियो। आज उत्पादन, सबै समूहको सेयर बढेको छ। यसमा पनि लघुवित्त समूहको सेयर उच्च अंकले उकालो लागेको छ।

आज दुई सय ७५ वटा कम्पनीका एक करोड ३१ लाख सेयर किनबेच हुँदा पाँच अर्ब ४७ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज ३० वटा लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। 

ad
ad
ad
ad