१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १ शुक्रबार
  • Friday, 05 July, 2024
२o८o असार १ शुक्रबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

होन्डा साइन १ प्रतिशत ब्याजदरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १ शुक्रबार १२:o१:oo

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले १ प्रतिशत ब्याजदरमा मोटरसाइकल बिक्री गर्ने योजना ल्याएको छ । कम्पनीले १ प्रतिशत ब्याजदरमा १२५ सिसीको होन्डा साइन मोटरसाइकल बिक्री गर्ने योजना ल्याएको हो । 

त्यस्तै, साइन मोटरसाइकल खरिद गर्दा तत्काल चार हजार पाँच सय रुपैयाँ क्यासब्याक पनि प्रदान गरिने कम्पनीले जनाएको छ । सर्वाधिक माइलेजका कारण यो बाइक उपभोक्ताहरूको रोजाइमा सधैँ पर्न सफल भएको कम्पनीको दाबी छ । योजना असार १५ सम्म कायम रहने कम्पनीको भनाइ छ ।

ad
ad
ad
ad