१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २० बिहीबार o७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

देउवा र ओलीबीच भएको नयाँ सहमतिपत्र अझै गोप्य, तत्काल सार्वजनिक गर्दा परिस्थिति भड्किन सक्ने आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o७:१५:oo

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सोमबार मध्यरातको सहमति दुवै पार्टीका उपल्लो निकायबाट अनुमोदन भएको छ । तर, बुधबारसम्म देउवा र ओलीबीच भएको मूल सहमति गोप्य राखिएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी बैठकमा पनि मूल सहमतिको पत्र सार्वजनिक नगरेको र सार निर्णयमा समेटिएको बताए ।

‘सहमतिपत्र हामीले सार्वजनिक गरेका छैनौँ । सहमतिको मुख्य सार बैठकको निर्णयमा आएको छ । पार्टीलाई पनि जानकारी गराइएको छ । सार्वजनिक गर्ने विषयबारे तत्काल हामीले सोचेका छैनौँ,’ उनले भने ।

एक पदाधिकारीको दाबीअनुसार तत्काल सार्वजनिक गर्दा परिस्थिति भड्किन सक्ने आशंकाले सहमतिपत्र गोप्य राखिएको हो ।

ad
ad
ad
ad