१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २५ बिहीबार १६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

तेस्रो दिन पनि बढ्यो नेप्से, दुई अर्ब ३० करोडको कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १६:o६:oo

लगातार तेस्रो दिन आज पनि सेयर बजारमा उत्साह देखिएको छ। सेयर बजार परिसूचक नेप्से आज ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा उक्लिएको छ। 

आज उत्पादन, जलविद्युत्, होटेल र बैंक समूहबाहेकका समूहको सेयर बढेको छ। यसमा पनि बिमा समूहको सेयर उच्च अंकले बढेको छ। 

आज २७३ वटा कम्पनीका ५९ लाख ६२ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

सबैभन्दा धेरै आइजिआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको १० करोड २६ लाख रुपैयाँको किनबेच भएको छ। यस दिन दोल्ती पावर कम्पनी र बुङ्गोल इनर्जी कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। 

ad
ad
ad
ad