१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
रमेश रावल सुर्खेत
२o८१ जेठ १३ आइतबार १५:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भेरीमा बेलिब्रिज भत्किँदा एकजनाको मृत्यु, तीन बेपत्ता

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १५:o७:oo

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एकजनाको मृत्यु भएको छ। बिहीबार दिउँसो बेलिब्रिज भाँचिँदा आठजना घाइते भएका छन् भने तीनजना नदीमा बेपत्ता छन्।

उक्त बेलिब्रिज भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका– १२ तल्लु र रुकुम पश्चिमको आठबिसकोटको बीचमा पर्दछ।

ad
ad