१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
रमेश रावल सुर्खेत
२o८१ जेठ १३ आइतबार १४:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भेरी नदीमा बनेको बेलिब्रिज भत्कियो, मानवीय क्षति भएको आशंका

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १४:१८:oo

जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ । बिहीबार दिउँसो बेलिब्रिज भाँचिएको र मानवीय क्षति भएको आशंका गरिएको छ।

बेलिब्रिज भेरी करिडोरअन्तर्गत जाजरकोट नलगाड नगरपालिका– १२ तल्लु रुकुम पश्चिमको आठबिसकोटबीचमा पर्दछ।

घटनामा परी कम्तीमा पनि चारजनाको मृत्यु भएको जानकारी आए पनि यकिन भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
 

ad
ad