१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिरहरू : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १६ सोमबार १२:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ब्याजदर घटाउन माग गर्दै उद्योगी-व्यवसायी आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १६ सोमबार १२:४२:००

वित्तीय संस्थाहरूको ब्याज धेरै भएको भन्दै काठमाडौं उपत्यकाका उद्योगी–व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उद्योगी–व्यवसायीप्रति सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।

बैंकको ब्याजदर एकल अंकमा ल्याउन माग गर्दै उपत्यकाका सबै व्यापार संघ र महासंघहरू विरोधमा उत्रिएका हुन् । उनीहरूले ‘बैंकिङ आतंक बन्द गर’, ‘ब्याजदर घटाऊ गरिखान देऊ’लगायतका नारा लेखिएको पम्प्लेटहरू प्रदर्शन गरेका थिए ।