१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यस्तो छ सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश (पूर्णपाठ)

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:२९:oo

क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च आदलत पाटनले दिएको आदेशको आएको छ। 

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले आज यसअघि जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लामिछाने बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा छन्। उनी धरौटी बुझाएर भोलि छुट्ने उनका वकिल सुवास पाठकले जानकारी दिए।

ad
ad