राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले संसदमा पहिलोपटक सम्बोधन गरिरहेका छन् ।
संसद्को जारी बैठकमा अहिले लामिछानेले सम्बोधन गरिरहेका छन् । उनले सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूको स्मरण गर्दै आफ्नो सम्बोधन सुरु गरेका छन् ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।