१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १२ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १२ मंगलबार १५:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले पुस २२ मा बोलायो केन्द्रीय कार्यसमिति बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १२ मंगलबार १५:५८:oo

नेपाली कांग्रेसले पुस २२ गते शुक्रबारलाई केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक तय भएको जानकारी दिएका छन्।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक विषयहरूमा बैठकमा छलफल हुने सूचनामा उल्लेख छ।