१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३ आइतबार
  • Saturday, 28 September, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ३ आइतबार १७:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद थाल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ३ आइतबार १७:५५:oo

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि संवाद थाल्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धन र अन्य दलसँग कांग्रेसकाे नेतृत्वमा सरकार गठन गर्न संवाद थाल्ने गर्ने निर्णय गरेको हाे।

साथै, बैठकले संसदीय दलको नेता छान्न सह–महामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीनसदस्यीय निर्वाचन समिति गठन गरेको छ। समिति सदस्यमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली छन्। उनले आउँदो बुधबारभित्र कांग्रेस संसदीय दलको नेताको चुनाव भइसक्ने बताए।