१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २७ मंगलबार
  • Saturday, 28 September, 2024
२o७९ मङ्सिर २७ मंगलबार १४:o२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हिउँको प्रतीक्षामा हिमाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २७ मंगलबार १४:o२:oo

सिन्धुपाल्चोक र दोलखाबाट सहजै देखिने गौरीशंकर, लाङटाङलगायतका हिमालले पर्यटकलाई सदैव निम्ता दिइरहेका हुन्छन् । काठमाडौंबाट नजिक भएकाले यो क्षेत्रले गीत तथा चलचित्र छायांकनको उत्कृष्ट गन्तव्य बन्ने सम्भावना बोकेको छ । तर, हिमाली भेगमा जलवायु परिवर्तनको असर स्पष्ट देखिन्छ । मंसिरका अन्तिम दिन चलिरहँदा पनि यी शृंखला हिमाच्छादित शिखर बनिसकेका छैनन् । हिमाल हिउँको प्रतीक्षामा छन् ।  
शब्द/तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका