१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Saturday, 21 September, 2024
२o७९ मङ्सिर २६ सोमबार १८:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा जिप दुर्घटना, नौजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार १८:४७:oo

जाजरकोटमा सोमबार साँझ भएको जिप दुर्घटनामा नौजनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दसेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौजनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए। 

उनका अनुसार सो दुर्घटनामा परी तीनजना घाइते भएका छन्। मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। रासस