१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २६ सोमबार १६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले बढ्यो नेप्से 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार १६:o३:oo

आइतबार ३२ अंकले ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९७ अंकले बढेर एक हजार नौ सय दुई दशमलव २८ बिन्दुमा पुगेको छ।

आज बैंकिङबाहेक अरू सबै समूहको सेयर बढेको छ । आज दुई सय ४५ वटा कम्पनीको ४४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३६ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आज सिवाइसी नेपाल लघुवित्त र समिट लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने नेपाल दूरसञ्चार कम्पनीको सेयर साढे सात प्रतिशतले बढेको छ। 

ad
ad
ad
ad