मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर २० मंगलबार १९:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस नेता घिमिरेको ‘बाटो बिराएको राजनीति’ सार्वजनिक

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २० मंगलबार १९:४५:००

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेको विचारसंग्रह ‘बाटो बिराएको राजनीति’ सार्वजनिक भएको छ।

मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायतले पुस्तक विमोचन गरे।

कार्यक्रममा नेता चन्द्र भण्डारी, केन्द्रीय सदस्यहरू सरिता प्रसाईं, प्रतीमा गौतम, भीम पराजुली, अमृत अर्याललगायत  सहभागी थिए।