मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
२०७९ मङ्सिर १९ सोमबार ०८:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोलखा अपडेट : माओवादीको अग्रता कायमै

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १९ सोमबार ०८:१५:००

दोलखाको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाममा नेकपा माओवादी केन्द्र अग्रता कायमै राखेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्ले जानकारीअनुसार माओवादी केन्द्रका गंगा कार्कीले ३५ हजार सात सय ३५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ३४ हजार पाँच सय ९५ मत ल्याएका छन् । अहिलेसम्म कार्की एक हजार एक सय ९५ मतले अगाडि छन् ।