दोलखा अपडेट : माओवादीको अग्रता कायमै

सोमबार, १९ मंसिर, २०७९
डिजिटल संस्करण

दोलखाको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाममा नेकपा माओवादी केन्द्र अग्रता कायमै राखेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्ले जानकारीअनुसार माओवादी केन्द्रका गंगा कार्कीले ३५ हजार सात सय ३५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ३४ हजार पाँच सय ९५ मत ल्याएका छन् । अहिलेसम्म कार्की एक हजार एक सय ९५ मतले अगाडि छन् । 

See More On

सुझावित समाचार