मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १६ बुधबार
  • Wednesday, 28 February, 2024
२०७९ मङ्सिर ८ बिहीबार १०:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काभ्रेपलाञ्चोकमा एमालेका बास्कोटा ११२४ मतान्तरले अगाडि

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १०:२५:००

काभ्रेपलाञ्चोकमा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार एमाले उम्मेदवार बास्कोटाले २२ हजार चार सय २७ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका शिव हुमागाईले २१ हजार तीन सय तीन सय मत ल्याएका छन् । हुमागाई भन्दा बास्कोटा एक हजार एक सय २४ मतले अगाडि छन् ।