Skip This
काभ्रेपलाञ्चोकमा एमालेका बास्कोटा ११२४ मतान्तरले अगाडि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ मङ्सिर ८ बिहीबार १o:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काभ्रेपलाञ्चोकमा एमालेका बास्कोटा ११२४ मतान्तरले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार १o:२५:oo

काभ्रेपलाञ्चोकमा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार एमाले उम्मेदवार बास्कोटाले २२ हजार चार सय २७ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका शिव हुमागाईले २१ हजार तीन सय तीन सय मत ल्याएका छन् । हुमागाई भन्दा बास्कोटा एक हजार एक सय २४ मतले अगाडि छन् ।