१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Wednesday, 03 July, 2024
२o७९ मङ्सिर ७ बुधबार १५:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनको ४ दिनपछि मतपेटिका सदरमुकाम ल्याइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १५:५२:oo

आमनिर्वाचन सम्पन्न भएको चार दिनमा हुम्लाको सर्केगाड गाउँपालिकाबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको छ।

सर्केगाडका मतदान केन्द्रमा थन्किएर बसेका १३६ मतपेटिका आज बुधबार नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्‍याइएको हो।

जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार हुम्लाको मतगणना आज बेलुका ७ बजेबाट हुने भएको छ।

तस्बिरहरू : नरजन तामाङ/नयाँ पत्रिका 

ad
ad
ad
ad