मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २४ बुधबार
  • Wednesday, 07 June, 2023
नयाँ पत्रिका रुकुमपश्चिम
२०७९ मङ्सिर ६ मंगलबार ११:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुकुमपश्चिममा माओवादीको सुरुवाती अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुमपश्चिम
२०७९ मङ्सिर ६ मंगलबार ११:०७:००

रुकुमपश्चिममा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार सात सय ५५ मत गणना हुँदा माओवादीका उम्मेदवार जनार्दशन शर्माले तीन सय ५९ मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले दुई सय ४९ मत ल्याएका छन् ।