मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Saturday, 12 July, 2025
२o७९ मङ्सिर ५ सोमबार १९:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुर १ : थापाविरुद्ध मतान्तर बढाउँदै डिना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १९:o५:oo

मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले मतान्तर बढाएकी छिन्। 

३६७५ मतगणना गर्दा डिनाले १८९४ मत प्राप्त गरेकी छिन्। डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले ११३४ मतका साथ पछ्याइरेहका छन्।

राप्रपाका दीपक सिंहले २८१ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा डिना, थापा र सिंहसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

१ लाख ५० हजार १५५ मतदाता रहेको मकवानपुर क्षेत्र नम्बरमा १ मा ४५ हजार ४५६ महिला र ४६ हजार १२३ पुरुष र ४ जना अन्य गरि ९१ हजार ५८३ जनाले मतदान गरेका छन्।