मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Sunday, 14 September, 2025
२o७९ मङ्सिर ५ सोमबार १७:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङ १ मा मेटमणिले लिए अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १७:o७:oo

दाङ १ को प्रतिनिधिसभामा गठबन्धनका मेटमणि चौधरीले सुरुवाती अग्रता लिएका छन्। 

चार सय मत गन्दा एकीकृत समाजवादीका चौधरीले १६१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी एमालेकी शान्ता चौधरीले १०५ मत ल्याएकी छिन्। 

उनीहरूबीचको मतान्तर ५६ छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका  देवराज पाठकले ७३ मत ल्याएको निर्वाचन अधिकृत मानबहादुर विष्टले बताए। 

यो क्षेत्रमा एक लाख ३४ हजार ७ सय ३३ मतदातामध्ये ८० हजार ७ सय मतदान भएको  छ। अहिले लमही नगरपालिकाको हलमा मतगणना भइरहेको छ।