१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Saturday, 28 September, 2024
२o७९ मङ्सिर ५ सोमबार १४:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वाधिक चासोको चितवन २ को प्रारम्भिक परिणाम सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १४:५१:oo

सर्वाधिक चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर २ को मतगणनाको पहिलो नतिजा सार्वजनिक भएको छ । 

एक सय मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ५३, कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५ मत पाएका छन् ।