१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर ५ सोमबार ०९:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भक्तपुर २ मा कांग्रेसका थापाको अग्रता, पछ्याउँदै बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर ५ सोमबार ०९:११:००

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मा कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । एमालेका महेश बस्नेत पछ्याइरहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो विवरण अनुसार थापा दुई हजार २३० मतसहित अगाडि छन् भने बस्नेतको मत एक हजार ६३२ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले चार सय २४ मत पाएका छन् ।

याे सुरुवाती रुझान हाे । भक्तपुर १ मा भने मतगणना सुरु हुन सकेको छैन । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना हुने जनाइएको छ ।