१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Saturday, 06 July, 2024
अनिल यादव काठमाडौं
२o७९ मङ्सिर ४ आइतबार १५:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

मतदान केन्द्रमा मतदाताको उपस्थिति कम [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अनिल यादव, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार १५:४६:oo

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा जारी मतदानमा मतदाताको उपस्थिति कम देखिएको छ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाका मतदान केन्द्रमा भोट हाल्नेहरुको संख्या विगतका तुलनामा कम देखिएको छ। आज बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको पर्यवेक्षकहरुले बताएका छन्।

तस्बिरहरू :

 

 

ad
ad
ad
ad