१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Monday, 01 July, 2024
२o७९ मङ्सिर ४ आइतबार o९:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रामचन्द्रले पहिलो भोट खसालेपछि सुरु भयो मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार o९:३८:oo

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौलीस्थित सत्यवती माविमा मतदान गरेका छन्। उनले साढे सात बजे मतदान केन्द्रमा पहिलो भोट खसालेपछि मतदान प्रकृया सुरु भएको हो। 

पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती माविको केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । पहिलो भोट खसाल्दै उनले भने, ‘यो शुभलक्षण हो ।’
 

ad
ad
ad
ad