मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ३० बुधबार १६:४५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

युएईलाई हराउँदै नेपाल विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ३० बुधबार १६:४५:००

दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ। बुधबार कीर्तिपुरकाे टियू क्रिकेट मैदानमा भएको खेलमा युएईलाई नेपालले तीन विकेटले हराएको हो।
 यससँगै नेपाल र युएईबीचको तेस्रो खेल शुक्रबार हुने भएको छ।