संसदबाट बाहिरिँदै गर्दा देउवालाई मोदीको फोन

संसदबाट बाहिरिँदै गर्दा देउवालाई मोदीको फोन

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत प्राप्त गरेपछि आइतबार भारतीय समकक्षी नरेन्द्र मोदीको बधाई पाएका छन् । संसद् भवनबाट बाहिरिनासाथ प्रधानमन्त्री दे…

देउवा ‘शक्तिशाली’ प्रधानमन्त्री

देउवा ‘शक्तिशाली’ प्रधानमन्त्री

०७४ को चुनावमा प्रत्यक्षतर्फ मुस्किलले १४ प्रतिशत अर्थात् २३ सिट जितेका कांग्रेस सभापति शेरबहादुर देउवा त्यही संसद्मा ६०.८८ प्रतिशत अर्थात् १६५ सांसदको समर्थन पाएर शक्तिशाली प्रधानमन्त्री बनेका छन्

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिने भएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा नै उनले विश्वासको मत लिन लागेका हुन् । संसद्&nbs…

भाजपासँग देउवाको तेस्रो सहकार्य : कस्तो होला नेपाल–भारत सम्बन्ध ?

भाजपासँग देउवाको तेस्रो सहकार्य : कस्तो होला नेपाल–भारत सम्बन्ध ?

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौँपटक प्रधानमन्त्रीका रूपमा कार्यभार सुरु गरेसँगै तेस्रोपटक भारतीय जनता पार्टी नेतृत्वको सरकारसँग सहकार्य गर्दै छन् । उनी…

राष्ट्रपति कार्यालयले पठायो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र

राष्ट्रपति कार्यालयले पठायो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । सर्वाेच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनी परमादेश जारी ग…

संयोग : १९ वर्षअघि प्रतिनिधिसभा विघटन गर्ने देउवा ओलीले विघटन गरेको पुनर्स्थापित संसदबाट प्रधानमन्त्री बन्दै

संयोग : १९ वर्षअघि प्रतिनिधिसभा विघटन गर्ने देउवा ओलीले विघटन गरेको पुनर्स्थापित संसदबाट प्रधानमन्त्री बन्दै

१९ वर्षअघि तत्कालीन प्रतिनिधिसभा विघटन गरेर आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री केपी ओलीले विघटन गरेको पुनर्स्थापित संसद्का प्रधानम…

जनताको आन्दोलनमा सञ्चार जगतको योगदान महत्वपूर्ण छ : देउवा (भिडियोसहित)

जनताको आन्दोलनमा सञ्चार जगतको योगदान महत्वपूर्ण छ : देउवा (भिडियोसहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न कालखण्डमा निरंकुश शासन व्यवस्थाका विरुद्ध तथा लोकतन्त्रको पुनर्स्थापनाका लागि नेपाली जनताको आन्दोलनमा राज्यको …

निधिको उम्मेदवारीले असर नगर्ने देउवाको निष्कर्ष

निधिको उम्मेदवारीले असर नगर्ने देउवाको निष्कर्ष

आसन्न १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा आफैँ अघि सरेको अवस्थामा उपसभापति विमलेन्द्र निधि सभापतिको उम्मेदवारमा टिकिरहन्छन् या छोड्छन् ? अहिले सबैको चास…

केन्द्रीय बैठकमा प्रश्न- भदौमा महाधिवेशन हुन्छ ? सभापति देउवाको जवाफ- अब महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ

केन्द्रीय बैठकमा प्रश्न- भदौमा महाधिवेशन हुन्छ ? सभापति देउवाको जवाफ- अब महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ

कांग्रेस सभापति शेरबहादुर देउवाले भदौको महाधिवेशनलाई लिएर उत्पन्न आशंका केन्द्रीय कार्यसमिति बैठकमार्फत मेटाउने कोसिस गरेका छन् । सभापति देउवाले पार्टीको १४औँ…

१४औँ महाधिवेशनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

१४औँ महाधिवेशनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा र १४औँ महाधिवेशनको तयारीबारे छ…

नेता–कार्यकर्तालाई आश्वस्त पार्ने कांग्रेस सभापतिको कोसिस- ‘महाधिवेशन भदौमै हुन्छ, म पूर्ण प्रतिबद्ध छु’

नेता–कार्यकर्तालाई आश्वस्त पार्ने कांग्रेस सभापतिको कोसिस- ‘महाधिवेशन भदौमै हुन्छ, म पूर्ण प्रतिबद्ध छु’

महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूर्ण राजनीतिक अभियान हो : शेरबहादुर देउवा सभापति, कांग्रेस महाधिवेशनको विषयलाई लिएर कसैले …

चुरे दोहनले वातावरणीय चक्र खलबल्याउँछ, निर्णय फिर्ता लेऊ : देउवा

चुरे दोहनले वातावरणीय चक्र खलबल्याउँछ, निर्णय फिर्ता लेऊ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले वातावरणको दिगो संरक्षणले मात्रै पृथ्वीमा हरेक प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित हुने भन्दै चुरे दोहनसम्बन्धी सरकारी नीति…

अदालतले न्याय गर्छ भन्ने विश्वास छ : देउवा

अदालतले न्याय गर्छ भन्ने विश्वास छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई सर्वोच्च अदालतले न्याय गर्छ भन्ने विश्वास रहेको बताएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उल्लंघन गरेकाले अ…

संविधानको धारा ७६ (५)को प्रधानमन्त्रीमा देउवाको दाबी

संविधानको धारा ७६ (५)को प्रधानमन्त्रीमा देउवाको दाबी

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ (५)अनुसार प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र …

अहिले स्वास्थ्य संकटकालको जरुरी छैन : देउवा

अहिले स्वास्थ्य संकटकालको जरुरी छैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले स्वास्थ्य संकटकाल जरुरी नभएको बताएका छन् । सबैलाई अहिले नै भ्याक्सिन आवश्यकता भए पनि सरकार अक्सिजन र भ्याक्सिन खरिदमा धे…

सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला बनाउन देउवाको आग्रह

सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला बनाउन देउवाको आग्रह

कांग्रेस सभापति शेरबहादुर देउवाले सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार साँझ देउवाले विज्ञप्ति ज…

अब नागरिक आफैँ सचेत हुनु जरुरी छ : देउवा

अब नागरिक आफैँ सचेत हुनु जरुरी छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोनाको संक्रमण बढिरहेका वेला अब नागरिक आफैँ सचेत हुनु जरुरी रहेको बताएका छन् । देउवाले सरकारको चरम लापरबाही, असंवेदन…

विपक्षी गठबन्धनको रणनीतिबारे देउवा-प्रचण्डबीच छलफल

विपक्षी गठबन्धनको रणनीतिबारे देउवा-प्रचण्डबीच छलफल

विपक्षी दलहरूको गठबन्धन गरी बहुमतको सरकार बनाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए…

वैकल्पिक सरकारको सम्भावना कायमै : देउवा

वैकल्पिक सरकारको सम्भावना कायमै : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने प्रयास गरिरहेको बताएका छन् । देउवाले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै अहिल्यै वैकल्पिक…

एमसिसी केवल ‘ग्रान्ट’ हो, नेपालको हितमा छ : देउवा

एमसिसी केवल ‘ग्रान्ट’ हो, नेपालको हितमा छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा गलत प्रचार भएको बताएका छन् । आफ्नै निवासमा शुक्रबार पत्रकार सम्मेलन गर्दै देउवा…