गठबन्धनका उम्मेदवार जिताउन सबै शक्ति लगाउने एकीकृत समाजवादीको निर्णय

गठबन्धनका उम्मेदवार जिताउन सबै शक्ति लगाउने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी)ले महानगर तथा उपमहानगरमा गठबन्धनका उम्मेदवार जिताउन पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय मिनभवनमा…

केन्द्रको समन्वयमा गठबन्धनका सम्बन्धित महानगरकै संयन्त्र सक्रिय

केन्द्रको समन्वयमा गठबन्धनका सम्बन्धित महानगरकै संयन्त्र सक्रिय

सत्तागठबन्धनले स्थानीय संयन्त्रमार्फत नै चुनाव परिचालनको काम गरिरहेको छ । आवश्यकताअनुसार महानगर र उपमहानगरमा केन्द्रीय नेताहरूको पनि आवतजावत छ ।गठबन्धनले केन्द्र…

उम्मेदवारी फिर्ता नभएका स्थानमा समझदारी कायम गर्न गठबन्धनको निर्देशन

उम्मेदवारी फिर्ता नभएका स्थानमा समझदारी कायम गर्न गठबन्धनको निर्देशन

सत्तागठबन्धनले उम्मेदवारी फिर्ता नभएका स्थानमा समझदारी गर्न निर्देशन दिएको छ। आइतबार बिहान बालुवाटारमा बसेको रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको  गठबन्धनको…

विराटनगर महानगरका तीन बागीको अडान– कारबाहीको डर र प्रलोभनले उम्मेदवारी फिर्ता गर्दैनाैँ

विराटनगर महानगरका तीन बागीको अडान– कारबाहीको डर र प्रलोभनले उम्मेदवारी फिर्ता गर्दैनाैँ

विराटनगर महानगरपालिकामा सत्तागठबन्धनविरुद्ध मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका तीनजना बागी उम्मेदवारले कुनै हालतमा पनि उम्मेदवारी फिर्ता नलिने बताएका छन् । …

बागी उम्मेदवारी फिर्ता लिन सत्तागठबन्धनको निर्देशन

बागी उम्मेदवारी फिर्ता लिन सत्तागठबन्धनको निर्देशन

सत्तारूढ शीर्ष नेताहरूको बैठकले गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएका बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। आज बसेको शीर्ष नेता…

६० प्रतिशत ठाउँमा तालमेल सफल भएको छ : माओवादी केन्द्र

६० प्रतिशत ठाउँमा तालमेल सफल भएको छ : माओवादी केन्द्र

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन्।  सोमबार माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह…

काठमाडौंको मेयरका लागि सिर्जना सिंहले गरिन् उम्मेदवारी दर्ता

काठमाडौंको मेयरका लागि सिर्जना सिंहले गरिन् उम्मेदवारी दर्ता

काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन्। राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्या…

गठबन्धन बैठक : पाँचदलीय गठबन्धनको निर्णयअनुसार मनोननय दर्ता गर्न निर्देशन

गठबन्धन बैठक : पाँचदलीय गठबन्धनको निर्णयअनुसार मनोननय दर्ता गर्न निर्देशन

सत्तारूढ गठबन्धनले पाँचदलीय गठबन्धनको निर्णयअनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोन…

बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक

बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक

प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ । उम्मेदवारी मनोनयनको समयसम्म पनि तल्ला तहमा गठबन्धन दलबीच अपेक्षाकृत सहमति बन्न नसकेप…

काभ्रेमा गठबन्धन दलबीच तालमेल सम्भावना न्यून, माओवादी र एमालेबीच छलफल

काभ्रेमा गठबन्धन दलबीच तालमेल सम्भावना न्यून, माओवादी र एमालेबीच छलफल

काभ्रे जिल्लामा सत्तारुढ दलबीच गठबन्धन हुने सम्भावन न्यून हुँदै गएको छ। मनोनयन दर्ताको पहिलो दिनसम्म दलहरूले लिने सिटसंख्या नै सहमति हुन सकेका छैनन्। दलहर…

संखुवासभामा गठबन्धन दलबीच सहमति

संखुवासभामा गठबन्धन दलबीच सहमति

संखुवासभामा सत्तागठबन्धनका दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । पाँचदलीय सत्तागठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र…

माओवादी र एकीकृत समाजवादीले टुंग्याए, कांग्रेसमा विवाद

माओवादी र एकीकृत समाजवादीले टुंग्याए, कांग्रेसमा विवाद

पाँचदलीय गठबन्धनको नेतृत्व गरेको कांग्रेसमा महानगर र उपमहानगरका लागि मेयर–उपमेयरका उम्मेदवार टुंग्याउन सकस परेको छ । पार्टीको आन्तरिक शक्तिसन्तुलनअनुसार…

कांग्रेस–एमालेबीचको गोप्य वार्ताले सिन्धुपाल्चोकमा भाँडियो गठबन्धन

कांग्रेस–एमालेबीचको गोप्य वार्ताले सिन्धुपाल्चोकमा भाँडियो गठबन्धन

सत्ता साझेदार दलको केन्द्रीय नीतिविपरीत नेपाली कांग्रेस सिन्धुपाल्चोकले एमालेसँग गोप्य वार्ता थालेपछि पाँचदलीय गठबन्धन धरापमा परेको छ । कांग्रेस केन्द्रीय सदस्य त…

नेकपा एसबाट तुलसीपुर र बुटवलको उपमेयर सिफारिस

नेकपा एसबाट तुलसीपुर र बुटवलको उपमेयर सिफारिस

नेकपा (एकीकृत समाजवादी) ले तुलसीपुर र बुटवल उपमहानगरपालिकाको उपमेयरकाे उम्मेदवार सिफारिस गरेको छ । पार्टीको शुक्रबार बसेको प्रदेश कमिटी बैठकले …

सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको आज बसेको …

गठबन्धनको सहमति कार्यान्वयन कति सहज ?

गठबन्धनको सहमति कार्यान्वयन कति सहज ?

कांग्रेसको अन्तरकलह र गठबन्धनका अन्य सहयात्री दलभित्रको आन्तरिक असन्तुष्टि सम्बोधन सहमति कार्यान्वयनमा मुख्य चुनौती सिट बाँडफाँडपछि जिल्लाहरूमा तरंग, कतै…

सत्तागठबन्धनले टुंग्यायो सिट बाँडफाँड, यस्तो छ सहमति

सत्तागठबन्धनले टुंग्यायो सिट बाँडफाँड, यस्तो छ सहमति

सत्तागठबन्धनले सिट बाँडफाँड टुंग्याएको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा सिट बाँडफाँडको टुंगो लगाएको हो। गठबन्धनले सम्पूर्ण पाल…

गठबन्धनको सहमतिप्रति हेटौँडा कांग्रेसको विमति, एकल उम्मेदवारी दिने चेतावनी

गठबन्धनको सहमतिप्रति हेटौँडा कांग्रेसको विमति, एकल उम्मेदवारी दिने चेतावनी

सत्तारुढ गठबन्धनमा हेटाैँडा उपमहानगरको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएपछि केन्द्रको निर्णयप्रति कांग्रेस हेटौँडा उपमहानगर समितिले विरोध जनाएको छ…

सिट बाँडफाँड टुंग्याउन बालुवाटारमा निर्णायक बैठक

सिट बाँडफाँड टुंग्याउन बालुवाटारमा निर्णायक बैठक

स्थानीय तह निर्वाचनको सिट बाँडफाँडलाई अन्तिम रूप दिन गठबन्धन दल पुन: बैठकमा जुटेका छन्। मंगलबार मध्यरातसम्म चलेको बैठकमा जनकपुर र नेपालगन्ज उपमहानगरपालिकाको …