बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण
बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक

फाइल तस्बिर

प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ । उम्मेदवारी मनोनयनको समयसम्म पनि तल्ला तहमा गठबन्धन दलबीच अपेक्षाकृत सहमति बन्न नसकेपछि त्यसबारे छलफल गर्न शीर्ष नेताहरूको बैठक बसेको बताइएको छ । 

सुझावित समाचार