सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको आज बसेको बैठकले वैशाख १८ देखि २२ सम्म चुनावी सभा गर्ने निर्णय गरेको हो। सभाहरूलाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरी ६ जना शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

सुझावित समाचार