कैदीबन्दीले गरे बाढीपीडितलाई सहयोग
दाङको तुलसीपुरस्थित कारागारका कैदीबन्दीले बाढीपीडितलाई सहयोग गरेका छन् । १० भदौमा भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूलाई कैदीबन्दीले ६० हजार २० रुपैयाँ सह…
गुलरिया कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
बर्दियाको गुलरिया कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन्। १५० जनाको क्षमता रहेको कारागारमा हाल ४७४ जना कैदीबन्दी छन्। कारागारको पु…
बढ्यो कैदीबन्दीको सुविधा, स्वास्थ्य बिमा पनि सरकारले गर्ने
देशभरका करिब २७ हजार कैदी–बन्दीको सम्पूर्ण जिम्मेवारी सरकारको हुने भएकाले उपचारमा मात्रै हरेक वर्ष करोडौँ खर्च हुने गरेको छ । यही चाप कम गर्न नयाँ कारागार नियमावलीमार्फत स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ ।
कैदीबन्दीलाई कारागारमै प्रजनन अधिकार
निश्चित अवधिका लागि पतिपत्नी सँगै बस्न छुट्टै कक्षको प्रबन्ध कारागारले मिलाउनुपर्ने
कारागारभित्र कैदीबन्दीको शंकास्पद मृत्यु
मुलुकभरका ७४ कारागारमा अहिले २६ हजार ८४३ कैदीबन्दी छन्, जहाँ मासिक सरदर ५ जनाको मृत्यु हुन्छ
सप्तरीमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरीका ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। कारागार कार्यालय सप्तरीमा कैद भुक्तान गरिरहेका र म…
कैदीबन्दीलाई दिइएको बेतको फर्निचर तथा बाँसको हस्तकला तालिम समापन
बर्दियामा कैदीबन्दीलाई दिइएको बेतको फर्निचर तथा बाँसको हस्तकला सामान निर्माण तालिम समापन गरिएको छ । कारागार कार्यालय गुलरियामा रहेका कैदीबन्दीलाई दिइए…
जेन–जी आन्दोलनका क्रममा फरार विदेशी कैदीबन्दी पक्राउ गर्न अब कूटनीतिक पहल
फरार हुनेमा ३० देशका ६४५ कैदीबन्दी, जसमध्ये ५४२ भारतका मात्रै सरकारले जेन–जी आन्दोलनका क्रममा फरार भएका विदेशी कैदीबन्दी पक्राउ गर्न कूटनीतिक प…
भीमफेदी कारागारका १८४ कैदीबन्दी फर्किएनन्
जेन–जी आन्दोलनको अवसर छोपेर गत २४ भदौ मध्यराति मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारको पर्खाल फोडेर भागेका १८४ जना कैदीबन्दी अझै फर्किएक…
फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’
सरकारले जेन–जी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयले आ…
कैलाली कारागारबाट भागेका १७ भारतीयसहित ३६० कैदीबन्दी अझै फरार
जेन–जी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका साढे तीन सय कैदीबन्दी फर्केका छैनन् । फरारमध्ये १७ जना कैदीबन्दी भारतीय नागरिक हुन् । ठुलो संख्यामा कैद…
१७ भारतीयसहित साढे तीन सय कैदीबन्दी फर्किएनन्
जेन–जी आन्दोलनका क्रममा कैलाली कारागारबाट निस्केकामध्ये ३१६ जना कैदी कारागार फर्किएका छन् । कारागार प्रशासनका अनुसार उनीहरूमध्ये केही आफैँ कारागार तथा …
आन्दोलनका क्रममा कारागारबाट फरार भई पक्राउ परेका कैदीबन्दीमाथि कारबाही गरिँदै
अझै फरार छन् करिब आठ हजार कैदीबन्दी, स्थानीय तहबाट समेत भागेका कैदीको निगरानी हुँदै
गण्डकीमा ७३९ कैदीबन्दी सम्पर्कविहीन
जेन–जी आन्दोलनका क्रममा गण्डकी प्रदेशका चार जिल्लास्थित कारागारबाट एक हजार ३०१ कैदीबन्दी फरार भएका थिए । प्रदेशका ११ जिल्लामध्ये कास्की, तनहुँ, म्याग्दी र प…
१७ जेलबाट भागे १० हजार कैदीबन्दी
नक्खु र केन्द्रीय कारागारबाट मात्रै ४७ सय कैदीबन्दी फरार, आगजनी भएका कतिपय जेलमा बन्दी अभिलेख किताबखानासहितका तथ्यांक नष्ट जेन–जी आन्दोलनको फाइद…
नक्खु, कास्की, महोत्तरी, कैलाली र कञ्चनपुर कारागारबाट निस्किए कैदीबन्दी
आन्दोलनकारीले ललितपुरको नक्खु, कास्की, महोत्तरी, दाङको तुलसीपुर, कैलाली र कञ्चनपुर कारागारबाट कैदीबन्दीलाई जेलबाट निकालेका छन् । ठुलो संख्यामा कारागार पुगेका…
कैलाली कारागार घटनामा घाइते भएका २९ कैदीबन्दी स्थानान्तरण
१७ जना डिस्जार्चपछि पनि अस्पतालमै
डिस्चार्ज भएका कैदीबन्दी कारागारमा स्थानान्तरणको तयारी
एक साताअघि कैदीबन्दीका दुई समूहबिच भएको झडपमा घाइते भएकाहरूलाई कैलाली कारागार धनगढीमा स्थानान्तरणको तयारी थालिएको छ । घाइते ४८ मध्ये पाँचजनालाई …
कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी
कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएका छन् । ६ दशकअघि बनेको कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । ०२…
कैदीबन्दीबिच किन भयो झडप ?
कारागारमा हरेक आर्थिक वर्षको सुरुमा कैदीबन्दीमध्येबाटै चौकीदार र नाइके चयन हुन्छ । चौकीदारले कैदीबन्दीको नेताको रूपमा आन्तरिक व्यवस्थापनको काम गर्छन् । जिल्ला का…