सर्वोच्चको पूर्ण बैठक : महाभियोगबारे न्यायाधीशहरू मौन, न्यायालयमा सुधार थाल्ने निर्णय
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगको विषयमा सर्वाेच्चका न्यायाधीशहरू मौन बसेका छन् । शुक्रबार बसेको सर्वाेच्चको पूर्ण बैठकमा यस विषयमा कु…
प्रहरी भर्ना रोक्न माग गर्दै मधेस प्रदेश सरकार सर्वोच्चमा
संघीय सरकारले गर्न खोजेको प्रहरी भर्नालाई रोक्न माग गर्दै मधेस प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। संघीय सरकारले प्रहरी समायोजन गर्न अन…
फौजदारी न्याय प्रणालीमा महत्वपूर्ण कोसेढुंगा : अपराधपीडितले पाउन थाले क्षतिपूर्ति र राहत
पीडितले यसरी पाउँछन् क्षतिपूर्ति र राहत - फौजदारी कसुरपीडित राहत कोष नियमावली, २०७७ ले प्रत्येक जिल्लामा कोष स्थापना गरिनुपर्ने उल्लेख गरेको छ । अपराधपीडित…
सर्वोच्चको फैसला : कर्मचारीको अवकाश सुविधामा ५ प्रतिशत मात्रै कर
सर्वोच्च अदालतले अवकाशबापतको रकममा अनुमानका आधारमा कर लगाउन नमिल्ने व्याख्या गरेको छ। सर्वोच्चले कर्मचारीको अवकाशबापतको सुविधामा ५ प्रतिशत मात्रै कर लगाउन पाउन…
कोभिडको पहिलो लहरमा दिएका आदेश तेस्रो लहरमा पनि कार्यान्वयन भएनन्
सर्वोच्चका आदेश कार्यान्वयनमा सरकारको बेवास्ता
३१ जनालाई संक्रमण भएपछि दुई साताका लागि सर्वोच्चको सेवा कटौती
न्यायाधीश र कर्मचारीमा कोभिड संक्रमण देखिएपछि सर्वोच्च अदालतले दुई साताका लागि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले कोरोना भ…
टियूमा खुला प्रतिस्पर्धाबाट अध्यापक नियुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश
त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट अध्यापकहरू नियुक्त गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले ग…
निवासबाटै सर्वोच्च चलाउने जबराको सन्देश
सर्वोच्चका न्यायाधीशसँगको फोन संवादमा जबराले शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने र निवासबाटै काम गर्ने बताएका छन् कामुको सक्रियताबारे न्यायाधीशहरूले आज पनि…
सर्वोच्चमा आजदेखि गोलाप्रथा
कार्यपालिकासँग सौदाबाजी गरेर मन्त्रिपरिषद्देखि संवैधानिक निकायसम्मका नियुक्तिमा भाग खोज्दा प्रधानन्यायाधीश जबराले गुमाए विशेषाधिकार
काठमाडौं महानगरपालिकाद्वारा सर्वोच्चको फैसला उल्लंघन
काठमाडौं महानगरपालिकाले सर्वोच्च अदालतको फैसला उल्लघंन गरेको छ । सुन्धारास्थित धरहरापछाडि रहेको जग्गा रत्नकाजी महर्जन र जुजुकाजी महर्जनकै भएको अदालतले फैसला ग…
साताभित्रमा सर्वोच्चभित्र गोलाप्रथा लागू हुने
सर्वोच्चमा यस साताभित्रमा गोलाप्रथाबाट पेसी तोक्ने गरी तयारी भइरहेको छ । बिहीबार सर्वोच्चका १८ न्यायाधीशले पूर्ण बैठक बसी ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्था…
सर्वोच्चमा ५१ मुद्दाको सुनुवाइ,पेसी तोकिएका एक सय ७१ मुद्दा हेर्न नभ्याइनेमा
सर्वोच्च अदालतमा आज सुनुवाइ तोकिएका ५१ मुद्दामाथि सुनुवाइ भएको छ। सर्वोच्चका अनुसार आज पेसी तोकिएका दुई सय २२ मुद्दामा ५१ मुद्दाको सुनु…
नैतिकतापछि जबराले शक्ति पनि गुमाए
सर्वोच्च अदालतमा गोला प्रणालीबाट इजलास तोक्ने ऐतिहासिक निर्णय, नैतिक पतनको संगीन आरोप लागेका जबरासँग न्यायाधीशहरूले अब पनि बेन्च सेयर नगर्ने सर्वोच्च अदालतक…
सर्वोच्चको गेटअगाडि कानुन व्यवसायीको प्रदर्शन
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालतको मुख्य गेटअगाडि विरोध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाध…
सर्वोच्चभित्रै कानुन व्यवसायीमाथि प्रहरीको लाठी
शान्तिपूर्ण धर्नामा प्रहरी दमनपछि सर्वोच्चको आँगनमा नारा घन्कियो, ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, बिचौलियाका नाइके राजीनामा दे !’ प्रधानन्यायाधीश चोलेन्द्रश…
तिहार बिदामा पनि सर्वोच्चले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने
सर्वोच्च अदालतले तिहार बिदाको अवधिमा पनि बन्दी प्रत्यक्षीकरणका रिटको दर्ता र सुनुवाइ गर्ने भएको छ। सर्वोच्चले १८ देखि २१ कात्तिकसम्म तिहार बिदाको अवधिमा रिटको दर्…
एक सातापछि बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ सुचारु
सर्वोच्च अदालतका न्यायाधीशहरू एक सातापछि इजलासमा फर्किएका छन्। न्यायाधीशहरूको छलफलपछि आजबाट बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने गरी उनीहरू इजलासमा बसेका हुन्। प्रध…
सर्वोच्चको आदेशपछि व्यक्तिहत्याको मुद्दा अब सिभिल कोर्टमै
सर्वोच्च अदालतले व्यक्तिहत्याको मुद्दा सैनिक अदालत दिन चितवन जिल्ला अदालतले गरेको आदेश बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको आइतबार बसेको एकल इजला…
परमादेश माग गर्दै १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट पेस
सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलासमा नबस्दा न्याय प्रभावित भएको भन्दै रिट पेस भएको छ। १५ न्यायाधीशविरुद्ध कृष्ण प्रसाईंलगायत अधिवक्ताहरू रिट लिएर …
सर्वोच्चमा न्यायाधीशको अवज्ञा असर : तीन दिनमा पाँच मुद्दाको मात्र सुनुवाइ, साढे सात सय मुद्दा अलपत्र
तीन दिनदेखि सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ रोकिएको छ। प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीशहरूले अघोषित इजलास बहिष्कार गरेपछि सुुनवाइ हुन नसकेको हो।…