०७४ को चुनावका १४ मुद्दाको सर्वोच्चबाट अझै छिनोफानो भएन, यसपटक १३ रिट परिसके
०७४ मा रिट हालेका तीनजना अहिले प्रतिनिधिसभामा विजयी भर्खरै निर्वाचित प्रतिननिधिसभा तथा प्रदेश सभा सदस्यविरुद्ध सर्वोच्चमा धमाधम रिट पर्न थालेका छन् । सोम…
थ्रेसहोल्ड खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
केन्द्र र प्रदेशको निर्वाचनमा तीन प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता नदिने गरी ल्याइएको प्रावधान संविधानविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा…
सभामुख, उपसभामुखविरुद्ध सर्वोच्चमा रिट
सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला …
राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा पाँचवटा रिट
सार्वजनिक सरोकारका तर्फबाट परेका रिटमाथि आजदेखि सुनुवाइ
शीतलनिवासको कदम, सर्वोच्चमा परीक्षण
पाँचदलीय सत्तागठबन्धन मुठभेड र टकरावमा नजाने, न्यायिक निरुपण खोज्ने, राजनीतिक प्रतिवाद गर्ने
सर्वोच्चको न्यायाधीशमा तीनजना सिफारिस
न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस गरेको छ । उच्च अदालतका दुईजना मुख्य न्यायाधीश र वरिष्ठ अधिवक्ता गरी तीनजना सिफारिसमा परेका हुन् …
महालेखाले औँल्यायो सर्वोच्चको भवन निर्माणमा अनियमितता
सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का प्रक्रियामा महालेखापरीक्षकको कार्यालयले अनियमितता औँल्याएको छ । एउटा कम्पनीलाई मात्र मिल्ने प्रावधान राखेर ठेक्का दिएको र यसब…
अदालतमा वर्षौँ अल्झिन्छन् जग्गाका मुद्दा
वर्षौँसम्म न्याय सम्पादन नहुँदा सरकारी, सार्वजनिक र गुठीको जग्गा हडप्ने प्रवृत्ति बढ्दो, सर्वोच्चमा जग्गासम्बन्धी चार सयभन्दा बढी मुद्दा विचाराधीन कतिपय न्यायाधीशहर…
चिकित्सा शिक्षा प्रवेश परीक्षा विवाद : आफैँले मगाएको कागजात हेर्दैनहेरी सर्वोच्चबाट फैसला
चिकित्सा शिक्षाको प्रवेश परीक्षा विवादबारेको मुद्दामा सर्वोच्चले आफैँले मगाएको प्रमाण नहेरी फैसला सुनाएको छ । भुवन बोहरासमेत ३२ जनाले हालेको रिट आइतबार सर्वोच्…
निजगढ विमानस्थलबारे सर्वोच्चको पूर्णपाठ : वातावरणीय क्षति न्यून हुने गरी उपयुक्त स्थानमा निर्माण गर्नू
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएको छ । फैसलामा सर्तसहित वातावरणीय क्षति न्यून हुने गरी उपयुक्त स्थानमा विमानस्थल निर्माणकार्य…
पोखराका तालहरूको नयाँ मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
पोखरा महानगरपालिकाको १६ चैत ०७८ मा सम्पन्न कार्यपालिकाको बैठकले पोखराका तालहरूको मापदण्ड घटाउन गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएक…
क्रसरको संशोधित मापदण्ड तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश
क्रसर उद्योगसम्बन्धी सरकारले हालै गरेको संशोधन तत्काल कार्यान्वयन नहुने भएको छ । संशोधित मापदण्ड तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले बुधबार अल्पकालीन अन्तरिम आदेश दि…
प्रदेश १ की एमाले सांसद गुलेफुन खातुन पदमुक्त
सरकारी छाप र दस्तखत किर्ते मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर
ढुंगा, गिटी, बालुवाको संशोधित मापदण्ड बदर गर्न सर्वोच्चमा रिट
ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी हालै संशोधित मापदण्ड बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ । गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकल…
‘स्टिङ अप्रेसन’ रोक्ने यस्तो थियो सर्वोच्चको बहुचर्चित फैसला
सर्वोच्च अदालतले एक वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान नियमावलीको नियम ३० खारेज हुने फैसला गरेको थियो । नियम ३० मा अख्तियार आफैँले घुसबापतको रकम उपलब्ध गरा…
आइजिपी नियुक्तिविरुद्धको रिट : सर्वोच्चले दिएन अन्तरिम आदेश
नेपाल प्रहरीको आइजिपी नियुक्ति बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निवेदक एआइजी विश्वराज पोखरेल पक्षका कानुन व्यवस…
एलएलबी खारेजीको माग गर्दै दुई विद्यार्थीद्वारा सर्वोच्चमा रिट
सर्वोच्चले यसअघि ३ वर्षे एलएलबी फेज आउट गर्न आदेश दिए पनि त्रिभुवन विश्वविद्यालयले साे विषयमा विद्यार्थी भर्ना नरोकेको भन्दै नेपाल ल क्याम्पसका दुई विद्यार्थी…
सर्वोच्चको आदेशसँगै प्रहरी भर्ना प्रक्रिया अघि बढाउन सहज
मधेस प्रदेशले प्रहरी भर्नाविरुद्ध हालेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार सर्वोच्चले गरेको यो निर्णयसँगै प्रहरीलाई भर्ना प्रक्रिय…
बालिका बलात्कार मुद्दामा सर्वोच्चको नजिरः संरक्षकको अनुमतिविना लगे अपहरण, कसुरअनुसार अधिकतम सजाय
सर्वोच्च अदालतले नाबालिका बलात्कारको मुद्दामा अधिकतम सजाय हुने व्याख्या गरेको छ। १३ वर्षीया बालिका बलात्कारको मुद्दामा गत २४ माघमा भएको फैसलाको पूर्णपाठ सार्वजन…
सर्वोच्चले माग्यो एमसिसीविरुद्धको रिट दर्ता नगर्नुको कारण
सर्वोच्च अदालतले एमसिसीविरुद्धको रिट दरपिठको कारण माग गरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीक‍ो एकल इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो। वरिष्ठ …