करेन्ट लागेर दाङमा एकजनाको मृत्यु
बत्ती बाल्ने क्रममा करेन्ट लागेर दाङमा एक पुरुषको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार तुलसीपुर– १० …
पोखराका तीन स्थानमा गएको पहिरोमा परी पाँचजनाको मृत्यु
अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँचजनाको ज्यान गएको छ। पाँचजना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्य…
पौडी खेल्न गएका दुई बालिकाको डुबेर मृत्यु
घरमा कोही नभएको मौका छोपी खोलामा पौडी खेल्न गएका दुई बालिकाको शव बुधबार साँझ भटौली खोलामा फेला परेको छ। खोलामा पौडी खेल्दै गर्दा खोलाले बगाएर खाँडादेवी …
दाङको सिस्नेखोलाले कार बगाउँदा चारजनाको मृत्यु
दाङको घोराही–लमही सडकखण्डअन्तर्गत सिस्नेखोलाले कार बगाउँदा चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति १० बजेतिर नेपालगन्जबाट घो…
बाटोमा मल राखेको विषयकाे झडपमा कुटिएकी घाइते वृद्धाको मृत्यु
सिराहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका– १ डुमरी गाउँमा बाटोमा भैँसीको मल राखेको विषयमा भएको झगडामा कुटपिट हुँदा एक वृद्धाकाे मृत्यु भएको छ ।&…
ग्यास बोकेको बुलेटको ठक्करबाट एकजनाको मृत्यु
वीरगन्जमा एलपिजी ग्यास बोकेको बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका–२४ ड्राइपोर्ट बहुअरी चोकमा एलपिजी ग्यास बोकेको बुलेटले …
धादिङमा करेन्ट लागेर दुईजनाको मृत्यु, एक घाइते
धादिङको गजुरी गाउँपालिकामा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् । गजुरी– ५ बञ्चरेडाँडामा एनसेलको तार छिनेर बनाउन जाने …
करेन्ट लागेर सर्लाहीमा एकजनाको मृत्यु
सर्लाहीको चन्द्रनगरमा चापाकलबाट करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। आइतबार चन्द्रनगर गाउँपालिका– ६ का ५० वर्षीय नागेश्वर मण्डलको आफ्नै घरमा रहेको चापाक…
शुभाने खोलाले बगाएर ललितपुरमा एकको मृत्यु, एक बेपत्ता
दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको संगमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानुका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । …
भेलले बगाएर दुईको मृत्यु, एक बेपत्ता
नवलपरासीको रामग्राममा बाढीले बगाएर दुईजनाको मृत्यु भएको छ । बाढीका कारण रामग्राम– १६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका छोरा १३ वर्षीय छोरा  …
युवतीको मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिएन
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित चिचिङ्गाकी २१ वर्षीया शिक्षा राईको मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको उनका आफन्तले गु…
अज्ञात रोगका कारण चार राउटेको मृत्यु
स्वास्थ्य जाँच गराउन नमानेपछि रोग पत्ता लागेन
छुट्टाछुट्टै दुर्घटनामा रुकुम पश्चिममा दुईजनाको मृत्यु
रुकुम पश्चिममा दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। जिल्लाको आठबीसकोट नगरपालिका– ७ को डाँफेस्थित स्थानीय डण्डे कामीकी नाै वर्षीया छोरी…
ठूलीदहमा डुबेर दाजुभाइको मृत्यु
रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ को ठूलीदहमा डुबेर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । मुसीकोट नगरपालिका– १ सल्लेका २१ वर्षीय भीमबहादुर…
लमजुङको राईनासमा करेन्ट लागेर महिलाको मृत्यु
लमजुङको राईनास नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । राईनास नगरपालिका- ८ पांगेफाँटनिवासी ५० वर्षीया कृष्णकुमारी भुजेलको आफ्…
मालपोत कार्यालयको लाइनमै ७८ वर्षीया पञ्चमायाको मृत्यु
चार छोरालाई जग्गा अंशबन्डा गर्न बुढ्यौली शरीर लिएर पञ्चमाया चार दिनदेखि मालपोत कार्यालय धाइरहेकी थिइन् देशभरका मालपोत कार्यालयलाई डिजिटल प्रणालीमा लगि…
ब्यारेकभित्रै सशस्त्र प्रहरी जवान मृत फेला
धनगढी उपमहानगरपालिका– १, स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरमा कार्यरत एकजना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराको भागेश्वर गा…
सिद्धबाबामा माथिबाट खसेको ढुंगा लागेर सहचालकको मृत्यु
पाल्पाको तिनाउ गाउँपालिका– ३ माथिल्लो सिद्धबाबा मन्दिरनजिकै माथिबाट खसेको ढुंगा लागेर जिपका सहचालकको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ल…
आपसी लेनदेनको विषयमा कुटपिट हुँदा एकको मृत्यु
आपसी लेनदेनको विषयमा विवादमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ८ जिन्तलाका ३५ वर्षीय इन्द्रबहादुर सिंहको कुटपिटबाट मृत्यु भएको ह…
नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता
नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । भजनी नगरपालिका– ९, डमपुरका नौ वर्षीया लक्ष्मीकुमारी चौधरी र सात वर्षीया जेन…