बाल्टिनमा राखिएको पानीमा डुबेर चार वर्षीय बालकको मृत्यु
गौशाला चोकस्थित तुलसी गेस्टहाउसको कौसीमा राखिएको पानीमा डुबेर चार वर्षीय बालकको मृत्यु भएको छ। बाँके बैजनाथ– ३ का ३० वर्षीय राजबहादुर चौधर…
भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
भक्तपुर मध्यपुर ठिमी नगरपालिका– १ लोकन्थली चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गट्ठाघर बस्दै आएका सिन्धुपाल्चोक भोटे…
स्कुलबसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठाेक्किएर बालकको मृत्यु
स्कुलबसको झ्यालबाट टाउको बाहिर निकाल्दा रूखमा ठोक्किई घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको छ। बुधबार करिब साढे ३ बजे लाजिम्पाटस्थित बेस्ट इलेमेन्ट्री&nb…
ट्रेनको ठक्करबाट क्रोएसियामा एक नेपालीको मृत्यु
ट्रेनको ठक्करबाट क्रोएसियामा एक नेपालीको मृत्यु भएको छ । क्रोएसियाको राजधानी जागरिबस्थित सेसभेस सहरमा काम गरेर फर्किने क्रममा रोल्पा घर भएका टीकाराम घर्तीमगरको…
रुपन्देहीमा कारको ठक्करबाट तीनजनाको मृत्यु
रुपन्देहीको सदरमुकाम भैरहवानजिकै कारको ठक्करबाट एक शिशुसहित तीनजनाको मृत्यु भएको छ। छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीनजन…
घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु
काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा…
भारतीय लापर्बाहीले दार्चुलामा नेपाली बालकको मृत्यु प्रकरण : परराष्ट्रले भारतलाई पठायो कूटनीतिक नोट
भारतीय पक्षले सडक निर्माणका क्रममा विनापूर्वसूचना विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर नेपाली बालकको मृत्यु भएको घटनाबारे परराष्ट्र मन्त्रालयले भारत सरकारला…
चुरा गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु
बाँकेको नेपालगन्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्। नेपालगन्ज उपमहानगरपालिका– ५ राम…
धान थ्रेसरमा परेर एक महिलाको मृत्यु
कैलालीमा धान थ्रेसरमा परेर एक महिलाको मृत्यु भएको छ। कैलारी गाउँपालिका– ३ भर्रीटोलका बुथराम चौधरीकी ४५ वर्षीया श्रीमती विना चौधरीको धान थ्रेसरमा परेर…
माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुरमा एक युवकको मृत्यु भएको छ । बिहीबार बेलुका ५ बजेको समयमा तुलसीपुर– ११ क्वाङीखोलामा माछा मार्ने क्रममा क…
बाजुराको टाँटे स्वास्थ्यचौकीमा सुत्केरीको मृत्यु
बाजुरामा सुत्केरीको मृत्यु महिलाकाे मृत्यु भएकाे छ। जिल्लाको बुढीगंगा नगरपालिका- ६ की २० वर्षीया नितु जैशीकाे अत्यधिक रत्तस्रावका कारण मृत्यु भएको हाे।&n…
काभ्रेमा एक्स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु
काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका– ६ कुखुरेपाखामा एक्स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु भएको छ। एक्स्काभेटर अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो। …
अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु
पाल्पामा अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर गएराति एकजनाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी का…
अरिँगालले टोकेर मकवानपुरमा एकजनाको मृत्यु
अरिँगालको टोकाइबाट मकवानपुरमा एकजनाको ज्यान गएको छ। जिल्लाको भीमफेदी गाउँपालिका– ६ पारिबजारका ६२ वर्षीय कृष्णबहादुर स्याङ्तानको उपचारको क्रममा म…
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
दाइजोका कारण हत्या गरिएको माइती पक्षकाे आरोप महोत्तरीमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पिपरा गाउँपालिका- ५ सहोडवानिवासी २१ वर्षी…
हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु
चार दिनदेखि रक्तस्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ। खराब मौसमका कारण कालीकोटबाट हेलिकाेप्टर हुम्ला आउन नसकेपछि सर्केगाड …
अविरल वर्षाले मुगु, हुम्ला र कालीकोटमा एकैदिन १७ को मृत्यु
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा व्यापक क्षति, बर्दिया र कैलालीमा मात्रै दुई हजारभन्दा बढी परिवार विस्थापित, सयौँ हेक्टर धानबाली डुब्यो कैलालीको भजनी नगरपाल…
जुम्लामा पहिरोले सातजनाको मृत्यु, बाढीमा दुई बेपत्ता
जुम्लामा पहिरोमा परी सातजनाको मृत्यु भएको छ। पहिरोका कारण कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा सातजनाको मृत्यु भएको …
मकवानपुरमा भिरबाट लडेर एकजनाको मृत्यु
मकवानपुरको राक्सिराङ गाउँपालिका– २ कान्द्राङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। प्रहरी चौकी कान्द्राङले दिएको जानकारीअनुसार मनहरी गाउँपालिका&nd…
लमजुङमा लेक लागेर श्रीमानको मृत्यु, श्रीमती बेपत्ता
लमजुङमा लेक लागेर एक युवकको मृत्यु भएको छ । लेक लागेर सर्लाही जिल्ला लालबन्दी नगरपालिका– १२, पत्थरकोटका २७ वर्षीय बुद्धिमान योञ्जनको मृत्यु भएको जिल्ला प्…