कारको ठक्करबाट २१ वर्षीया युवतीको मृत्यु

कारको ठक्करबाट २१ वर्षीया युवतीको मृत्यु

भैरहवा-परासी सडकखण्डको धकधईमा कारले स्कुटरलाई ठक्कर दिँदा २१ वर्षीया युवतीकाे मृत्यु भएको छ । बुधबार साँझ लु.४१.प ९८७ नम्बरको स्कुटीलाई लु.१ज २८५३ नम्बर…

मकवानपुरको बकैयामा ट्याक्टरबाट खसेर युवकको मृत्यु

मकवानपुरको बकैयामा ट्याक्टरबाट खसेर युवकको मृत्यु

मकवानपुरको बकैया गाउँपालिकामा गुडिरहेको ट्याक्टरबाट खसेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार बकैया–५ श्रीपुरका अन्दाजी २२/२३ वर्ष…

चट्याङ लागेर सुनसरीमा दुईजनाको मृत्यु

चट्याङ लागेर सुनसरीमा दुईजनाको मृत्यु

सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका– १ का ४५ वर्षीया रीतादेवी यादव र वडा नम्बर&nbs…

जुरिखेत दुर्घटना : मृतकको संख्या सात पुग्यो

जुरिखेत दुर्घटना : मृतकको संख्या सात पुग्यो

मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरिखेतमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा.३ख ७८५८ नम्बरको बस भीम…

टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु

टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु

टिकटक बनाउने क्रममा भिरबाट लडेर दाङको तुलसीपुरमा एक व्यक्तिको मृत्यु भएको छ। शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ३ साततलेको भिरमा टिकटक ब…

करेन्ट लागेका छोरालाई जोगाउन खोज्दा बाबुछाेराकै मृत्यु

करेन्ट लागेका छोरालाई जोगाउन खोज्दा बाबुछाेराकै मृत्यु

सिराहाको गोलबजार नगरपालिका– ६ ग्रामीण बजारमा बिहीबार अपराह्न करेन्ट लागेर घाइते भएका छोरालाई जोगाउन खोज्दा बाबुछोराकै मृत्यु भएको छ । इलाका प्रहरी…

अरिँगालले टोकेर युवकको मृत्यु

अरिँगालले टोकेर युवकको मृत्यु

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका– १ नाङ्खोल्याङमा अरिँगालले टोकेर एक युवकको ज्यान गएको छ । गएराति अरिँगाल झार्न भनेर गएक २८ वर्षीय खेमराज ब…

जापानमा कोरोनाका कारण एकै दिन तीन सय ४३ को मृत्यु

जापानमा कोरोनाका कारण एकै दिन तीन सय ४३ को मृत्यु

जापानमा कोरोना भाइरसका कारण एक दिनमा ३३ को मृत्यु भएको छ । जापानमा अहिले चलिरहेको कोरोना भाइरसको सातौँ लहरका क्रममा दैनिक मृत्यु हुनेहरूको संख्या दिनदिनै…

वन मुद्दामा पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु, आफन्त आन्दोलित

वन मुद्दामा पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु, आफन्त आन्दोलित

सुर्खेतमा हिरासतमा रहेका एकजनाको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछाने हिरासतमा…

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने कामदारको परिवारलाई राज्यले सहयोग गर्छ ?

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने कामदारको परिवारलाई राज्यले सहयोग गर्छ ?

वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा मृतकको परिवारलाई राज्यले नगद, छात्रवृत्तिलगायत सहयोग सुविधा दिँदै आएको छ, तर यसबारे उनीहरू जानकार रहेको पाइँद…

लत्रिएको तारमा करेन्ट लागेर मृत्यु

लत्रिएको तारमा करेन्ट लागेर मृत्यु

जंगलमा गाईवस्तु चराउन गएका मन्थली नगरपालिका– ७ भटौलीका ५५ वर्षीय बिजुले माझीको आइतबार करेन्ट लागेर मृत्यु भएको छ। नेपाल विद्युत् प्राधिकरण रामेछाप…

मट्टीतेल खन्याएर श्रीमानबाट जलाइएकी प्रमिलाकाे ज्यान गयाे

मट्टीतेल खन्याएर श्रीमानबाट जलाइएकी प्रमिलाकाे ज्यान गयाे

श्रीमानबाट जलाइएकी महोत्तरीकी ३५ वर्षीया प्रमिला सदाको उपचारकाे क्रममा मृत्यु भएको छ । काठमाडाैं कीर्तिपुरमा उपचारकाे क्रममा प्रमिलाकाे ज्यान गएकाे हाे ।&…

पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु

पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्…

गोरखाकाे पालुङटारमा कुटपिटबाट एक पुरुषको मृत्यु

गोरखाकाे पालुङटारमा कुटपिटबाट एक पुरुषको मृत्यु

गोरखाको पालुङटारमा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ । पालुङटार नगरपालिका– ५ धरमपानीमा गएराति एक पुरुषको कुटपिटबाट ज्यान गएको हो । &nb…

एउटै रूखमा तीन युवती झुन्डिएको घटना : २० दिनसम्म पनि खुलेन मृत्युको कारण

एउटै रूखमा तीन युवती झुन्डिएको घटना : २० दिनसम्म पनि खुलेन मृत्युको कारण

झापाको कचनकवल गाउँपालिका–५ मा एउटै रूखमा झुन्डिएको अवस्थामा भेटिएका तीन किशोरीले अगाडिदेखि नै आफन्त र साथीलाई आत्महत्या गर्ने बताउँदै आएको प्रहरीले दाबी गरे…

पौडी खेल्ने क्रममा युवकको मृत्यु

पौडी खेल्ने क्रममा युवकको मृत्यु

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाथीभरा याङवरक गाउँपालिका– ४ डुम्रिसेका २१ वर्षीय रोशन तामाङ रहेका छन्। जिल्ला …

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका– १ को लालीबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदल…

पूर्ववडाध्यक्ष श्रेष्ठ मृत फेला

पूर्ववडाध्यक्ष श्रेष्ठ मृत फेला

स्याङ्जाको वालिङ नगरपालिका– ९ का पूर्ववडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा फेला परेका छन् ।   वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँध…

रुकुम पश्चिममा अरिँगालको टोकाइबाट एक व्यक्तिको मृत्यु

रुकुम पश्चिममा अरिँगालको टोकाइबाट एक व्यक्तिको मृत्यु

रुकुम पश्चिममा अरिँगालको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका– १ का ४० वर्षीय सुवर्ण सुनारको अरिँगालको टोकाइबाट मृत्यु भएको हो। …

नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु

नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु

कैलालीको टीकापुर नगरपालिका– १ स्थित जमरा कुलोमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ। एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने…