एक सय ५४ पालिका बजेटविहीन, सबैभन्दा धेरै मधेस प्रदेशमा
नयाँ आर्थिक वर्ष सुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्…
कोसीमा बजेटको सकस
सर्वोच्चको आदेशपछि सरकारले प्रतिस्थापन विधेयक दर्ता गरेन, भदौभित्र प्रतिस्थापन विधेयक पारित नगराए अध्यादेशको बजेट स्वतः निष्क्रिय हुने
सभामुख घिमिरेद्वारा बजेट प्रमाणित
सभामुख देवराज घिमिरेले बजेट प्रमाणित गरेका छन्। आज सभामुख घिमिरेले संघीय संसद्को दुवै सदनबाट पारित भएकाे आर्थिक वर्ष ०८०/८१ को बजेटसम्बन्धी विधेयक प्रमा…
संघीय संसद्का दुवै सदनबाट बजेट पारित
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकले…
बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ : मन्त्री महतो
वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष ०८०/८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमहरूलाई प्राथमिकता दिइएको बताएका छन् । बिहीबार…
सुदूरपश्चिमको बजेटलाई सत्तापक्षीय तीन दलले समर्थन नगर्ने
सुदूरपश्चिममा सत्तापक्षीय तीन दल औपचारिक रूपमै सरकारले ल्याएको बजेटको विपक्षमा उभिएका छन् । माओवादी, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीको सोमबार बसेको …
सिंहदरबारमा भएको सहमति बानेश्वर पुग्दा भाँडियो
पाँच दिनदेखि संघीय संसद् अवरुद्ध हुँदा राष्ट्रिय सभामा बजेटमाथिको छलफल रोकियो, प्रतिनिधिसभामा विचाराधीन मिटरब्याजीसम्बन्धी विधेयक पनि अगाडि बढ्न सकेन
बजेटको घोषणा र महालेखाको सुझावविपरीत परामर्श सेवामा बर्सेनि १० अर्ब सकाउँदै सरकार
सरकारले परामर्श सेवाको नाममा हुने खर्च घटाउने घोषणा हरेक वर्ष बजेटमै गर्छ । महालेखापरीक्षकको कार्यालयले पनि सरकारी निकायले आफ्नो जनशक्तिको पर्याप्त उपयोग गरी प…
बजेटबारे सांसद देवकोटाकाे टिप्पणी- राणाकालीन समयको जस्तो
राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालीन समयको जस्तो’ भएको टिप्पणी गरेका छन्। प्रदेशका …
बजेटबारे अर्थमन्त्री भन्छन्- कसौँडीमा पाक्नेजति चामलले सबैको चाहना पूरा गर्न सकिँदैन
अर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटको स्राेत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताएका छन्। शुक्रबा…
सुदूरपश्चिमको बजेटमा सत्तापक्षमै तीव्र असन्तुष्टि
कमिसन लिएर योजना हालिएको प्रदेश सभा सदस्यहरूको आरोप, सरकारको नेतृत्व गरिरहेको कांग्रेसकै सांसदले सभापति देउवासँग पोखे गुनासो सुदूरपश्चिम प्रदेश सरकारले …
४२ स्थानीय तहले ल्याउन सकेनन् बजेट : मधेस प्रदेशका १३ गाउँपालिका र १० नगरपालिकाले बजेट ल्याएनन्
आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र गाउँ/नगरसभामा पेस गर्नुपर्ने भए पनि ४२ स्थानीय तहले बजेट पेस गर्न सकेनन् । आर्थिक वर्ष ०८०/८१ का लागि २९३ नगरपालिकामध्…
बजेटमा विपक्षीले गरायो सरकारको शक्ति परीक्षण : पहिलोपटक मत विभाजन, बहुमतले पारित
आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यसहितको विनियोजन विधेयक २०८० मा प्रमुख प्रतिपक्षी एमालेले संसद्मा सरकारको शक्ति परीक्षण गराएको छ । बजेटमा सत्तारूढ दलकै स…
प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित
सरकारले ल्याएको आर्थिक वर्ष ०८०/८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। बुधबार दोस्रोपटक बसेको बैठकमा नेकपा एमालेले मत विभाजनको माग गरेपछि म…
एमालेकाे मागपछि बजेट पारित गर्न मतदान
सरकारले ल्याएको आर्थिक वर्ष ०८०/८१ को बजेट पास गर्न मतदान प्रक्रिया सुरु भएको छ। बुधबार दोस्रोपटक बसेको बैठकमा नेकपा एमालेले मत विभाजनको माग गरेपछि मतद…
बजेटको पक्षमा मतदान गर्न सांसदलाई जसपाकाे निर्देशन
जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिएकाे छ। बुधबार पार्टी संसदीय दलको कार्यालय…
बजेटका पक्षमा मतदान गर्न एकीकृत समाजवादीको ‘ह्विप’
सत्तारूढ नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ। बुधबार बिहान बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले …
महोत्तरीका १५ मध्ये १३ पालिकाले ल्याए बजेट, दुईमा आन्तरिक विवादले बस्न सकेन सभा
महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये नौवटा नगरपालिका र चार गाउँपालिकाले आफ्नो नगर र गाउँसभा सम्पन्न गरेका छन्। असार १० गतेसम्म नै सबै स्थानीय तह…
सांसदलाई बजेट दिँदा बागमती सरकारको विभेद : सत्तारूढ सांसदलाई योजनासहित आठ करोड, विपक्षीलाई तीन करोड मात्र
सत्तापक्षका प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिकलाई तीन करोडका योजना छनोट गर्न लगाएर दुई अर्ब ९१ करोड विनियोजन गरेको छ कुल सांसद : ११० …
अर्थमन्त्री भन्छन्– बजेट संशोधन नभई पास हुन्छ
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट संशोधन नभई पास हुने दाबी गरेका छन्। सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले …