रुपन्देहीका १३ पालिकाले ल्याए १३ अर्ब ४२ करोडको बजेट, बुटवलभन्दा तिलोत्तमाको ३७ करोड बढी
अन्याेलमा तीन पालिकाकाे बजेट
डोल्पाका आठमध्ये पाँच स्थानीय तहले ल्याए बजेट, जगदुल्लाको पारित नै भएन
हिमाली जिल्ला डोल्पाका आठ स्थानीय तहमध्ये पाँचवटाले आउँदो आर्थिक वर्ष ०८०/८१ का लागि बजेट ल्याएका छन्। डोल्पाको ठुलीभेरी नगरपालिका, मुड्केचुला गाउँपालिका, श…
जुम्लाका आठ स्थानीय तहले ल्याए साढे तीन अर्बकाे बजेट
जुम्लाका एक नगरपालिका र सात गाउँपालिकाले कुल तीन अर्ब ३८ करोड १९ लाखकाे बजेट ल्याएका छन्। चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा ५५ करोड १० लाख ८० …
बागलुङ नगरको बजेट एक अर्ब ३३ करोड, ‘छोरी’लाई १५ लाख
आर्थिक वर्ष ०८०/८१ का लागि जिल्लाको सबैभन्दा ठूलो नगरपालिका बागलुङ नगरपालिकाले एक अर्ब ३३ करोडको बजेट ल्याएको छ। उपप्रमुख राजु खड्काले आइतबार नगरसभाको बैठकमा…
केन्द्रको अनुदान घटेपछि उपत्यकाका केही स्थानीय तहको बजेट खुम्चियो
केन्द्र सरकारको आर्थिक वर्ष ०८०/८१ को बजेटले स्थानीय तहलाई दिने बजेट घटाएपछि स्थानीय तहको बजेटको आकार पनि खुम्चिएको छ । केन्द्रले कम बजेट दिएपछि पालिकाको बजेट…
स्थानीय सरकारले पनि ल्याए बजेट : महानगरहरूमा नयाँ कार्यक्रम थोरै, पुरानालाई निरन्तरता
हरेक वर्ष १० असारभित्र सबै स्थानीय सरकारले आगामी वर्षको बजेट जारी गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सबैजसोले आइतबार बजेट ल्याएका छन् । केही तहले यसअघि नै बजे…
विराटनगर महानगरको बजेट तीन अर्ब २८ करोड
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब २८ करोड ५० लाखबराबरको बजेट प्रस्तुत गरेको छ। आइतबार विराटनगर महानगरको १२औँ नगरसभामा उपप्…
नेपालगन्ज उपमहानगरको बजेट एक अर्ब ६७ करोड
नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि एक अर्व ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । शनिबार नेप…
मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा साँचो होइन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको स्पष्टीकरण दिएका छन्। शुक्रबार प्रतिनिधिस…
संघीयता कार्यान्वयनसँगै बढ्यो सांसदलाई दिने बजेट
नेपालमा सांसदलाई बजेट बाँड्ने परिपाटी ०५२ सालबाट सुरु भएको हो, त्यतिवेला प्रतिसांसद दुई लाख खर्च गर्न पाउँथे
वीरगन्ज महानगरले ल्यायो तीन अर्ब २१ करोड ३५ लाखको बजेट
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ। वीरगन्ज महानगरपालिकाका उपप्र…
बजेट संशोधन नभए पास हुन दिँदैनौँ : अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सांसदहरूको मागअनुसार बजेट संशोधन नभए पास हुन नदिने चेतावनी दिएका छन्। सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार वि…
संकटको अर्थतन्त्रमा नाराको बजेट
अर्थतन्त्र सुधार्न प्रभावकारी नीति तथा कार्यक्रम दिनुपर्ने हो, तर बजेट सुधारमा भन्दा नाराउन्मुख देखिन्छ र्थिक वर्ष ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट…
वास्तविक खर्चभन्दा २०% ठूलो बजेट ल्याए प्रदेशले
सातै प्रदेशले चालू आव ०७९/८० को संशोधित खर्च अनुमानभन्दा २० प्रतिशत ठूलो हुने गरी आगामी आव ०८०/८१ को बजेट ल्याएका छन् । कोसी प्रदेशले बिहीबार र अन्य ६ प्रदेशल…
लुम्बिनीले ल्यायो ४० अर्बको बजेट, स्थानीय मदिरालाई ब्रान्डिङ गरिने [पूर्णपाठसहित]
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि करिब ४० अर्बकाे बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले शुक्रबार ४० अर्…
बजेट वर्गीय, क्षेत्रीय र लैंगिक उत्पीडन अन्त्य गर्ने खालको हुनुपर्छ : सांसद पौडेल
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले वर्गीय, क्षेत्रीय र लैंगिक उत्पीडन अन्त्य हुने गरी बजेट आउनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफ…
बजेट : ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका
विद्युत् उत्पादन, प्रसारण तथा व्यापारमा निजी क्षेत्रको सहभागिता र भूमिका महत्वपूर्ण छ, आयोजना व्यवस्थापनमा देखिएका प्रक्रियागत जटिलता सरलीकृत गर्नुपर्र्छ
औसत १०% घटाएर ६ प्रदेशले आज बजेट ल्याउँदै
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत सांसदलाई ५ करोडसम्म बजेट, कृषि र रोजगारी प्राथमिकतामा ६ वटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बज…
कोसीमा अल्पमतको सरकारले अध्यादेशमार्फत ल्यायो साढे ३६ अर्बको बजेट
प्रत्यक्षलाई दुई र समानुपातिक सांसदलाई एक करोड छुट्याइयो, विपक्षी गठबन्धनको बहिष्कार अल्पमतमा परेको कोसी प्रदेश सरकारले बिहीबार आगामी आर्थिक वर्ष …
संघको जस्तै प्रदेश सांसदलाई पनि पाँच करोडसम्म बजेट छुट्याउने तयारी
सात प्रदेशका ५५० सांसदलाई ९ अर्ब ७३ करोड २५ लाख छुट्याइँदै