४२ स्थानीय तहले ल्याउन सकेनन् बजेट : मधेस प्रदेशका १३ गाउँपालिका र १० नगरपालिकाले बजेट ल्याएनन्

४२ स्थानीय तहले ल्याउन सकेनन् बजेट : मधेस प्रदेशका १३ गाउँपालिका र १० नगरपालिकाले बजेट ल्याएनन्

आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र गाउँ/नगरसभामा पेस गर्नुपर्ने भए पनि ४२ स्थानीय तहले बजेट पेस गर्न सकेनन् । आर्थिक वर्ष ०८०/८१ का लागि २९३ नगरपालिकामध्…