झापा गाउँपालिकामा आगलागी हुँदा ६ घर जलेर नष्ट
झापा गाउँपालिकामा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । झापा गाउँपालिका– ५ सिमलडाँगीमा बुधबार बिहान भएको आगलागीबाट ६ घर जलेको जिल्…
विद्युत् सर्ट भएर आगलागी हुँदा १६ लाखको क्षति
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– ५ मा आगोलागी हुँदा १६ लाखबराबरको क्षति भएको छ । गएराति करिब ११ बजे स्थानीय सोनाफुरी शेर्पाको घरमा आगोलागी भ…
सुनौलो परिवारको कार्यालयमा आगलागी हुँदा पाँच करोडको क्षति
काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयमा आगलागी हुँदा करिब पाँच करोडबराबरको क्षति भएको छ। अन्य मानवीय क्षति भन…
सुनौलो परिवार नेपालको भवनमा आगलागी
काठमाडौंको बालुवाटारमा रहेको सुनौलो परिवार नेपालको भवनमा आगलागी भएको छ। बिहान करिब ६ बजेतिर आगलागी भएको हो। आगो नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र…
आगलागीबाट ६ वटा पशु चौपाया मरे
लमजुङको बेँसीसहर नगरपालिका– ३ दनाई गाउँमा आगलागी हुँदा ६ वटा पशु चौपाया मरेका छन् । सोमबार बिहान ३ बजेको समयमा बेँसीसहर– ३ दनाई गाउँस्थित श…
लमजुङमा मोटरसाइकल वर्कसपमा आगलागी, पाँच लाखबराबरको क्षति
लमजुङमा मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका– ९ सिउडीबार धारापानीमा रहेको अधिकारी मोटरसाइकल वर्कसपमा सोमबार बिहान…
चंखेलीमा विद्युत सर्ट भएर आगलागी हुँदा तीन घर नष्ट
हुम्लाको चंखेली गाउँपालिका ४ को पिप्लाङमा विद्युतको तार सर्ट भएर आगलागी हुदाँ तीन घर जलेर नष्ट भएको छ । राती दुई बजेतिर विद्युतको तार सर्ट…
विद्युत् सर्ट भई आगलागी हुँदा १० लाखको क्षति
उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा विद्युत् सर्ट भई आगलागी हुँदा १० लाखको क्षति भएको छ। जिल्ला प्रहरी कर्यालय उदयपुरका सूचना अधिकारी प्रहरी न…
गुडिरहेको ग्यास बुलेटमा आगलागी : आगो नियन्त्रणमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १५ किलोमा गुडिरहेको ग्यास बुलेटमा लागेको आगो नियन्त्रणमा लिइएको छ। श्रीराम ग्यासको युपी १७ एटी ६८२७ भारतीय नम्बर प्लेटको गुडिरह…
आयल निगमको भलबारीस्थित डिपोमा दुई ट्यांकरमा आगलागी
रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोमा दुई ट्यांकरमा आगलागी भएको छ। लुम्बिनी प्रादेशिक कार्यालयभित्रको डिपोबाट डिजेल लोड गरेर निस्कने क्रममा लु.२ख २६…
आगलागीबाट ६ घरमा क्षति
सप्तरीको छिन्नमस्ता गाउँँपालिका– ५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा ६ वटा घरमा क्षति पुगेको छ। आगलागीका कारण महेन्द्र कामैत, शंकर कामैत, शत्रुघ्न&n…
आगलागीबाट नारायणगढका ६ पसलमा क्षति
चितवनको नारायणगढ बजारमा लागेको आगोका कारण ६ वटा पसलमा क्षति पुगेको छ। भरतपुर महानगरपालिका– ३ नारायणगढ बजारको कमलनगरस्थित तुलसीराम सापकोटाको …
कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी, ७१ घर नष्ट
गहुँको नल जलाउन खेतमा लगाएको आगो दिउँसो करिब १२ बजेतिर बस्तीमा सल्कियो, शिविरका ७१ घर नष्ट भएपछि बेलुकी ५ बजेतिर मात्रै आगो नियन्त्रणमा आयो
कैलालीको मुक्त कमैया बस्तीमा आगलागी
कैलालीको कैलारी गाउँपालिका–७ विपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको छ। गहुँको नल जलाउन खेतबारीमा लगाएको आगो बस्तीमा सल्किएको हो। आगो अहिले पनि पूर्…
जुम्लामा आगलागीबाट चार बालबालिकाको मृत्यु
जुम्लाकाे तिला गाउँपालिकाका–३ कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक …
जिल्लामा बढे आगलागीका घटना
उदयपुरमा साढे ६ हजार हेक्टर वन क्षेत्रमा डढेलो गर्मी र हावाहुरी चल्ने मौसम सुरु भएसँगै चुरे तथा महाभारत वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको छ । उदयपुरका वि…
पाँच दिनमा ८१ ठाउँमा आगलागी, साढे चार करोडको क्षति
एक वर्षमा २,३७४ ठाउँमा आगलागी : ९२ व्यक्तिको मृत्यु, २२ करोड ६९ लाखबराबर क्षति वैशाख लागेपछि आगलागीका घटना बढ्न थालेका छन् । पाँच दिनमा मात्रै ८१ स्थानमा आ…
ताप्लेजुङमा आगलागीबाट दुई घर जलेर नष्ट
ताप्लेजुङको फुङलिङ नगरपालिका– ३ का दुई घरमा सोमबार दिउँसो आगलागी हुँदा लाखौँबराबरको क्षति भएको छ। आगलागीमा परी मयामे गुरागाईं भनेर चिनिने बा…
सप्तरीमा आगलागीबाट एक बालकको मृत्यु
सप्तरीमा आगलागीबाट एक बालकको मृत्यु भएको छ। बोदेबरसाइन नगरपालिका वडा नं १० अमरैयाँमा गाउँमा अचानक आगलागी हुँदा शत्रुधन यादवका ८ वर्षीय छोरा शैलेशकुमार या…
ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
सिन्धुपाल्चोकमा खाना पकाउने ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घरभित्रै जलेर तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका– ८ मानेश्वाँरास्थित लामा…