चंखेलीमा विद्युत सर्ट भएर आगलागी हुँदा तीन घर नष्ट

शनिबार, २८ जेठ, २०७९
डिजिटल संस्करण

हुम्लाको चंखेली गाउँपालिका ४ को पिप्लाङमा विद्युतको तार  सर्ट भएर   आगलागी हुदाँ तीन घर जलेर नष्ट भएको छ । राती दुई बजेतिर विद्युतको तार सर्ट भएर चंखेली गाउँपालिका– पिप्लाङका कर्ण बहादुर शाहीका दुई  घर  र जय बहादुर शाहीको एक घर पुर्ण रूपमा जलेर नष्ट भएको हो ।  

आगलागीबाट तीन घर जलेर नष्ट भएको चंखेली गाउँपालिका –४ का वर्ख बहादुर शाहीले जानकारी दिए ।

See More On

सुझावित समाचार