कपन खहरे खोला खोल्नेबारे दुई स्थानीय तहबीच विवाद, फर्कियो महानगरको डोजर
काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको कपनस्थित खहरे खोला क्षेत्र बिहीबार दिनभर तनावग्रस्त बन्यो । खहरे खोलालाई अवैध रूपमा ढलमा परिणत …
पाटन दरबार क्षेत्रमा युवायुवतीलाई कडाइ गर्दै महानगर
चार मन्दिरमा प्रवेश निषेध, नगर प्रहरी र नेपाल प्रहरीले निगरानी बढाउँदै
संस्थानहरूलाई करको दायरामा ल्याउन महानगरलाई सकस
काठमाडौं महानगरपालिकाले विभिन्न अर्धसरकारी संस्था (संस्थानहरू)लाई करको दायरामा आउन पटक–पटक अनुरोध गर्दा पनि अटेर गरिरहेको जनाएको छ । करिब एक वर्षअघिदेखि नै…
राप्रपा केन्द्रीय कार्यालय भवन भत्काउनबाट पछि हट्यो महानगर
२१ दिनभित्र आफैँले खाली गर्ने सहमति हाइटेन्सन लाइनमुनि रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय हटाउने निर्णयबाट काठमाडौं महानगरपालिका …
तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह
काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौैं महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा…
महानगरका सामुदायिक विद्यालयका व्यवस्थापन दलको पोल्टामा पुग्दै
दलीय भागबन्डा मौलाउने चिन्ता, ऐनविपरीत भएको निर्णय सच्याउन शिक्षाविद्को माग काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका व्यवस्थापन समिति (विव्यस) विघ…
महानगरभित्रका शिक्षकको अन्तरविद्यालय सरुवा गरिने
प्रधानाध्यापक पनि प्रतिस्पर्धाबाट चयन, योग्य शिक्षकले आवेदन दिन सक्ने काठमाडौं महानगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकलाई अन्तरविद्यालय सरुवा गरिने भएको …
ललितानिवास क्षेत्रमा रहेको १४३ रोपनी जग्गामा काँडेतार लगाउँदै महानगर
अस्थायी संरचना हटाउन २४ घन्टे अल्टिमेटम
अनामनगरमा महानगरले डोजर चलाउँदा स्थानीयबीच विवाद, स्थिति तनावग्रस्त
काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन्। सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेक…
विवरण नदिने अस्पताल सार्वजनिक गर्दै महानगर
काठमाडौं महानगरपालिकाले लक्षितवर्गको उपचारका लागि १० प्रतिशत शड्ढया नछुट््याउने अस्पतालको नाम सार्वजनिक गर्ने भएको छ । स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अ…
जथाभावी फोहोर फाल्नेविरुद्ध महानगरको कडाइ
कारबाही र जरिवानालाई तीव्रता दिएपछि भित्री चोक, गल्ली र सार्वजनिक स्थानहरू सफा देखिन थाले - बुधबार चाबहिल क्षेत्रमा पर्चा बाँड्दै गरेकी स्क्यान जब प्रालिकी प्र…
अनामनगरको कराँते भवनमा महानगरले चलायो डोजर [तस्बिरहरू]
अनामनगरको हनुमानस्थानस्थित कराँते भवनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। सोमबार दिउँसो फुटपाथ ओगटेर बनाइएको कराँते भवनमाथि महानगरले डोजर चलाए…
महानगरले बनायो वायु प्रदूषण व्यवस्थापन सञ्जाल
विष्णुमती नदीलाई छुने काठमाडौं महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन भएको छ । महानगरअन्तर्गत वातावरण व्यवस्थापन व…
महानगरका यी आठ काम : जसले फेर्छ भरतपुरको परिचय
पूर्वाधार निर्माणमा तीव्रता यतिवेला भरतपुर आउने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । महानगरको २९ वटै वडामा पूर्व…
अनधिकृत बस्ती हटाउन महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले शनिबार सू…
महानगरको कल सेन्टरमा आठ महिनामा २५ हजार फोन
काठमाडौं महानगरपालिकाको कल सेन्टरमा हालसम्म २५ हजार आठ सय ९२ कल (सोधपुछ तथा गुनासो) आएको छ । महानगरका अनुसार सेन्टर स्थापनाको आठ महिनामा दुई हजार द…
कार्यसम्पादनमा प्रदेश र महानगरभन्दा गाउँपालिका सक्षम
सय अंकभारमा सातै प्रदेश र २३० पालिकाले ५० पनि कटाउन सकेनन्, ३९ पालिकाले मात्रै पार गरे ७० अंक ११ सूचकका आधारमा प्रदेश र १७ सूचकका आधारमा स्थानीय …
सडकको धुलोबाट इँटा बनाउने महानगरको योजना अगाडि बढेन
काठमाडौं महानगरले महानगरपालिकाभित्र बु्रमर (यान्त्रिक कुचो) प्रयोग गरी सडकको धुलो संकलन गर्न थालेको चार वर्ष भयो । दैनिक आठदेखि १० टन धुलो संकलन हुन थालेपछि…
महानगरले भत्कायाे मैतीदेवीको पुलिस बिट [तस्बिरहरू]
काठमाडौं महानगरपालिकाले मैतीदेवीस्थित पुलिस बिटमाथि डोजर चलाएको छ। मैतीदेवी चोकमा अवस्थित पुलिस बिट पैदलयात्री हिँड्ने फुटपाथ ओगटेर बनाइएको टहराेमा बस्दै …
करको दायरामा आउन ठूला करदातालाई महानगरको पत्र
काठमाडौं महानगरपालिकाले ठूला करदातालाई करको दायरामा आउन आग्रह गरेको छ । यसका लागि आगामी आइतबारदेखि उनीहरूलाई करको दायरामा ल्याउन पत्र काट्ने महानगरले जना…