‘लालपुर्जा भएका घरमा समेत महानगरले ‘डाेजर आतंक’ मच्यायाे’
धोबीखोला करिडोरका घरधनीहरूले काठमाडौं महानगरले जग्गाको लालपुर्जा हुँदासमेत ज्यादती गरेको बताएका छन्। बुधबार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टो…
सुकुमबासी मुद्दामा महानगर र भूमि आयोगबीच टकराव
सार्वजनिक सम्पत्तिमा क्षति गर्नेमाथि कारबाही र क्षतिपूर्ति भरिन्छ : काठमाडौं महानगर निर्वाचन आचारसंहिता सकिएपछि लगत संकलन सुरु हुन्छ, त्यसअघि स…
महानगरले भत्काएर छाडेका संरचना अझै बनेनन्
न्युरोडस्थित काठमाडौं मलअगाडि अचेल मःम पसलदेखि कफी पसलसम्म देख्न पाइन्न । सल पसलदेखि पोते पसलसम्मको गज्याङगुजुङ पनि देखिँदैन । मल उक्लिने भर्याङमा बसेर खुला …
राति-राति फोहोर फाल्नुहुन्छ? पर्नुहोला है महानगरको फन्दामा !
सार्वजनिक स्थलमा अनधिकृत फोहोर फाल्नेहरूबाट काठमाडौं महानगरपालिकाले ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको छ। रातको समयमा सडक तथा नदी किनारा…
बागमती करिडोर मिचेर बनेका संरचनामा महानगरको डोजर
थापाथलीस्थित बागमती करिडोरमा बनेको अवैध संरचना महानगरले भत्काएको छ । साई आश्रम, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ओम शान्तिको भवन र धर्मशालामा महानगरले शुक्रब…
दसैँ बिदामा महानगरकाे निःशुल्क एम्बुलेन्स सेवा
दसैँ बिदाको अवधिभरमा काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ। दसैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक ब…
महानगरको बजार अनुगमनमा भेटियो अखाद्य सामग्री [भिडियाे]
काठमाडौं महानगरपालिकाले दसैँलक्षित बजार अनुगमन गरेको छ। मंगलबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले टुकुचास्थित तरकारी बजार, खाद्यान्न प…
टुकुचा भत्काउनबाट पछि हट्यो महानगर
उच्च अदालतबाट महानगरका नाममा २५ वटा स्टे अर्डर
महानगरले वीर अस्पतालपरिसरका अनधिकृत संरचनामा डोजर चलायो
काठमाडौं महानगरपालिकाले बिहीबार वीर अस्पतालपरिसरमा रहेका अनधिकृत संरचनामा डोजर चलाएको छ । ती संरचनामा औषधि पसलहरू सञ्चालन भइरहेका थिए । महानगरका अ…
महानगरको डोजर दिउँसो १ बजे वीर अस्पताल जाने
अवैध संरचनामाथि हस्तक्षेप गर्दै आएको काठमाडौं महानगरपालिकाले आज वीर अस्पतालमा हस्तक्षेप गर्ने भएको छ। दिउँसो १ बजे वीर अस्पताल आसपासमा बनेका अवैध संरचना भत्का…
डेढ लाख अवैध संरचना भत्काउँदै काठमाडौं महानगर
नयाँ बसपार्कस्थित मित्रनगर टोल सुधार समितिदेखि दूरसञ्चार कार्यालयसम्म दायाँ–बायाँ निर्माण भएका अनधिकृत संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । डोजर…
१० हजार फुटपाथ व्यवसायी हटाउँदै महानगर
व्यवसायी भन्छन्– विकल्प नदिई हटाए आन्दोलन गर्छौँ काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरबाट फुटपाथ व्यवसाय हटाउन सुरु गरेको छ । फुटपाथलाई पूर्ण र…
अनधिकृत संरचनामाथि महानगरको निरन्तर निगरानी
काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनाहरूमाथिको अनुगमनलाई निरन्तरता दिएको छ । यही क्रममा सोमबार नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले न्युरोडस्थित व…
फायर बाइकमा महानगरका कर्मचारी सरर...
आगो निभाउन प्रयोग हुने फायर बाइक महानगरका कर्मचारीले दुरुपयोग गरेको पाइएको छ । महानगर वारुण नियन्त्रण तथा तालिम केन्द्रका नगर प्रहरी निरीक्षक विष्णु शर्मा दाहा…
अल्फाबिटाको संरचनामा चल्यो महानगरको डोजर
महनगर प्रमुख बालेन्द्र साहको आग्रह-जसरी नक्सा पास भएको छ, त्यहीअनुसार संरचना बनाइदिनुस् नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्सले अनधिकृत रूपमा बनाइएको संर…
‘अन्डरग्राउन्ड पार्किङ’ पसल हटाउन थाल्यो महानगरले
३५ दिने सूचना जारी गर्दा पनि अटेर गरेपछि महानगरले खोजी–खोजी भत्काउन सुरु गरेको मेयर बालेन्द्र साहको भनाइ काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्क…
‘महानगर’को अफिसियल पोस्टर सार्वजनिक
चलचित्र महानगर (वान नाइट इन काठमाडौं)को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर …
महानगरहरूमा झनझन् चुलिँदै आर्थिक बेथिति
६ वटै महानगरको कुल बेरुजुमा महालेखाले असुल गर्न सिफारिस गरेको रकम मात्रै एक अर्ब १० करोड, आर्थिक अनियमितताको डरलाग्दो संकेत - ०७७/७८ सम्म ६ महानगरको बेर…
ढुवानी गर्न नसकेपछि टेकुस्थित थुपारिएको फोहोर प्लास्टिकले छोपियो
काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेसनमा थुपारेको फोहोरलाई प्लास्टिकले छोपेको छ। बर्सातका कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसकेपछि दुर्गन्ध …
देशका ६ वटै महानगरका प्रमुखको भेला पोखरामा हुने
देशका ६ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरको आयोजनामा आगामी साउन पहिलो साता भेला आयोजना गरिएको छ । …