महानगरको बजार अनुगमनमा भेटियो अखाद्य सामग्री [भिडियाे]

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले दसैँलक्षित बजार अनुगमन गरेको छ। 

मंगलबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले टुकुचास्थित तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरूमा अनुगमन गरेको छ। 

बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु फेला परेकाे बताइन्।

सुझावित समाचार