दस्ताबेज तयार पार्न समाजवादी मोर्चालाई सकस

दस्ताबेज तयार पार्न समाजवादी मोर्चालाई सकस

समाजवादी मोर्चालाई राजनीतिक दस्ताबेज तयार पार्न सकस परेको छ । १५ दिन समय पाएको मोर्चाको कार्यदलले एक महिना बित्दासमेत दस्ताबेज तयार पार्न सकेको छैन । दस्ताबेज…

पार्टीविरुद्ध षड्यन्त्र सुरु भइरहेको छ : नेपाल

पार्टीविरुद्ध षड्यन्त्र सुरु भइरहेको छ : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीविरुद्ध षड्यन्त्र सुरु भइरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठ…

समाजवादी मोर्चा फेरि सक्रिय : सशक्त रूपमा अगाडि बढ्ने निर्णय, मोर्चामा थपियो यादव नेतृत्वको नेसपा

समाजवादी मोर्चा फेरि सक्रिय : सशक्त रूपमा अगाडि बढ्ने निर्णय, मोर्चामा थपियो यादव नेतृत्वको नेसपा

समाजवादी मोर्चा फेरि सक्रिय भएको छ । एमाले–माओवादी सत्तासमीकरणपछि निष्क्रय बनेको मोर्चा नयाँ गठबन्धन बनेसँगै फेरि सक्रिय भएको हो । माओवादी अध्यक्ष पुष्पकम…

चैत ३ मा समाजवादी मोर्चाको अन्तरक्रिया

चैत ३ मा समाजवादी मोर्चाको अन्तरक्रिया

समाजवादी मोर्चाले ३ चैतमा काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । बुद्धनगरमा सोमबार बसेको चार दलीय मोर्चाको सचिवालय बैठकले अन्तरक्रियाको मिति तय गर…

एमालेसहित सबै वामपन्थी पार्टीलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय

एमालेसहित सबै वामपन्थी पार्टीलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय

संयोजक फेरिएपछि समाजवादी मोर्चा सक्रिय :  संयोजक हेरफेरलगत्तै समाजवादी मोर्चाले थप धुव्रीकरणको प्रयास थालेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा संयोजक नेत्र…

समाजवादी मोर्चाको संयोजकमा विप्लव चयन

समाजवादी मोर्चाको संयोजकमा विप्लव चयन

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चार दल सम्मिलित समाजवादी मोर्चाको संयोजक बनेका छन् । मोर्चाको आइतबार बसेको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको …

समाजवादी मोर्चाले बृहत् अन्तरक्रिया गर्ने

समाजवादी मोर्चाले बृहत् अन्तरक्रिया गर्ने

पुसभित्र ७७ वटै जिल्लामा संयोजन समिति, माघमा सन्देश सभा, मोर्चाको नेतृत्वमा नेपालकै निरन्तरता समाजवादी मोर्चाले प्रतिगामी चलखेल बढेको निष्कर्ष निकालेको…

विप्लवको पक्राउ पुर्जीपछि समाजवादी मोर्चाले भन्यो– तीनबुँदे सम्झौता कार्यान्वयन होस्

विप्लवको पक्राउ पुर्जीपछि समाजवादी मोर्चाले भन्यो– तीनबुँदे सम्झौता कार्यान्वयन होस्

नेपाल कम्युनिस्ट पार्टीका महासचिव र प्रवक्तासहितका नेताविरुद्ध काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीकाे आदेशप्रति समाजवादी मोर्चा नेपालले सरकारको ध्यानाकर्ष…

समाजवादी मोर्चा : सभामा एकीकृत, एजेन्डामा तितरबितर

समाजवादी मोर्चा : सभामा एकीकृत, एजेन्डामा तितरबितर

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मुख्य लक्ष्य जनस्तरमा स्पष्ट पार्न सन्देश सभा आयोजना गरिए पनि प्रभावकारी देखिएनन्, नेताहरूका अभिव्यक्ति अन्यत्रै भड्किए आबद्ध…

भ्रष्टाचारका अरू फाइल पनि छिट्टै खुल्छन् : प्रधानमन्त्री

भ्रष्टाचारका अरू फाइल पनि छिट्टै खुल्छन् : प्रधानमन्त्री

सुदूरपश्चिममा समाजवादी मोर्चाको सन्देश सभा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचार काण्डका अरू फाइल पनि खोल्न लागेको बताएका…

समाजवादी मोर्चाले जिल्ला तहमा सन्देश सभा गर्दै

समाजवादी मोर्चाले जिल्ला तहमा सन्देश सभा गर्दै

समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देश सभा गर्ने भएको छ। मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार…

सन्देश सभामा सहभागी हुन आइतबार प्रचण्ड र माधव हेटौँडा आउने

सन्देश सभामा सहभागी हुन आइतबार प्रचण्ड र माधव हेटौँडा आउने

समाजवादी मोर्चाले आइतबार गर्ने सन्देश सभामा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानम…

समाजवादी क्रान्तिको यात्राको पहिलो कदम समाजवादी मोर्चा : प्रचण्ड

समाजवादी क्रान्तिको यात्राको पहिलो कदम समाजवादी मोर्चा : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले समाजवादी मोर्चा नेपाल समाजवादी क्रान्तिको यात्राको पहिलो कदम रहेको बताएका छन्। समाजवादी मोर्चा गण्डकी प्रदेशको…

अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड भनेको छु : प्रधानमन्त्री

अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड भनेको छु : प्रधानमन्त्री

सुर्खेतमा समाजवादी मोर्चाको सभा  प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध चालेको कदम नरोकिने बताएका छन् । बिहीबार सुर्…

समाजवादी मोर्चाको सुदूरपश्चिमस्तरीय सभा स्थगित

समाजवादी मोर्चाको सुदूरपश्चिमस्तरीय सभा स्थगित

समाजवादी मोर्चाको धनगढीमा आज तय गरिएको सुदूरपश्चिम प्रदेशस्तरको सन्देश सभा स्थगित भएको छ । पूर्वनिर्धारित कार्यक्रम अन्तिम अवस्थामा आएर स्थगित भएको हो ।  …

संविधानकाे रक्षा समाजवादी मोर्चाको मुख्य दायित्व : माधव नेपाल

संविधानकाे रक्षा समाजवादी मोर्चाको मुख्य दायित्व : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशको संविधान रक्षाका लागि चार दल एकजुट भएर समाजवादी मोर्चा निर्माण गरेको बताएका छन्।  …

प्रतिगमनविरुद्धको समाजवादी मोर्चामा इतिहासका ठूला-ठूला कमान्डर एकजुट छन् : प्रचण्ड

प्रतिगमनविरुद्धको समाजवादी मोर्चामा इतिहासका ठूला-ठूला कमान्डर एकजुट छन् : प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको प्रथम सन्देश सभालाई विशिष्ट रणनीतिक र भूमिकाका साथ वीरगन्जबाट अगाड…

प्रदेशस्तरीय आमसभाको मिति टुंग्याउन समाजवादी मोर्चाको बैठक बोलाइयो

प्रदेशस्तरीय आमसभाको मिति टुंग्याउन समाजवादी मोर्चाको बैठक बोलाइयो

सातै प्रदेशमा गर्ने प्रदेशस्तरीय आमसभाको मिति टुंगो लगाउन समाजवादी मोर्चाले संयोजन समितिको बैठक बोलाएको छ । मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुम…

समाजवादी मोर्चा सुस्त : साउनमा घोषणा गरिएको प्रदेश सभा भएन, अब भदौमा गर्ने

समाजवादी मोर्चा सुस्त : साउनमा घोषणा गरिएको प्रदेश सभा भएन, अब भदौमा गर्ने

सडक, सदन र सरकार तीनै तहबाट आफ्ना मुद्दा स्थापित र कार्यान्वयन गर्ने रणनीतिसहित संसद्भित्र र बाहिरका चार दल मिलेर बनेको समाजवादी मोर्चा सुस्त देखिएको छ । गत ४ …

समाजवादी मोर्चामा आबद्ध हुन सबै पार्टीलाई माधव नेपालको आह्वान

समाजवादी मोर्चामा आबद्ध हुन सबै पार्टीलाई माधव नेपालको आह्वान

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै राजनीतिक दलहरूलाई समाजवादी मोर्चामा आउन आह्वान गरेका छन्। आइतबार समाजवादी मोर्चामा आबद्ध पार्टीनिकटका विद्य…