प्रदेश र स्थानीय तहको अधिकार पूर्ण प्रत्यायोजन गर्न संघीय सरकारको ध्यानाकर्षण
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार पूर्ण रूपमा प्रत्यायोजन गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। स…
प्रदेशमा नयाँ समीकरण प्रयास : कांग्रेस र एमालेबिच दूरी बढेपछि नेकपा निर्णायक शक्ति
प्रदेश सत्तासमीकरणको विषयमा कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूबिच द्विपक्षीय छलफलको तयारी भएको छ । दोस्रो तहका नेताहरूबिच निरन्तर छलफल जारी छ भने शीर्ष त…
सात प्रदेशको बजेट खर्च २१ प्रतिशत मात्रै
बागमतीमा चार महिनामा ७८ प्रतिशत खर्चको दबाब चालू आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी हुँदा बागमती प्रदेश सरकारलाई लक्ष्यअनुसारको बजेट खर्चमा उपलब्धि हासिल…
प्रदेश बने मन्त्री उत्पादन गर्ने ‘कारखाना’- साढे दुई वर्षमा २५ मुख्यमन्त्री, २६६ मन्त्री
पहिलो कार्यकाल अस्थिरतामै बिताएका प्रदेशहरूको दोस्रो कार्यकाल पनि सत्ता खिचातानीमै बित्दै छ । सत्ता समीकरणका लागि संघमा भइरहने गठबन्धन हेरफेरको प्रत्यक्ष असर प्रद…
प्रदेशका बजेटमा कस्ता छन् कार्यक्रम ?
कोशीको बजेटमा नारा नै नारा सांसदलाई दुई करोड ५० लाख बजेट रामबहादुर रानामगर आर्थिक मामिलामन्त्री पछिल्लोपटक संघ सरकारले नारा हटाउँदै गएका वेल…
प्रदेशमा २ खर्ब ८७ अर्बको बजेट
चालू आवको संशोधित खर्च अनुमानको तुलनामा ६५ प्रतिशतसम्म ठुलो आकारको बजेट, प्रदेशमा पनि देखिएन स्रोतको विश्वसनीय आधार, नेताका नामका कार्यक्रम र सांसदलाई पनि बाँडियो रकम
आगामी बजेटको अन्तिम तयारीमा प्रदेशहरू, कस्तो छ अहिलेसम्मको खर्च अवस्था ?
आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट सार्वजनिक गर्न सातै प्रदेश अन्तिम तयारीमा छन् । १ असारमा प्रदेशको आन्तरिक स्रोत र संघबाट प्राप्त हुने ऋण र अनुदानका आधारमा प्रदेश…
सात वर्षमा प्रदेशका संरचनासमेत बनेनन्
लुम्बिनीबाहेकका ६ प्रदेशले राजधानीका संरचनासमेत बनाउन सकेनन्, तत्कालीन क्षेत्रीय कार्यालय वा भाडाका घरबाटै चलेका छन् प्रदेशका मन्त्रालय, जग्गासम्बन्धी केही फाइल अड्…
डेढ वर्षमा प्रदेशमा २३ सरकार
सरकार फेरबदल भइरहँदा प्रदेशमा कानुन निर्माण, विकासका काम र संसदीय समिति गठन प्रभावित दलहरूबीच देखिने सत्ता–राजनीतिको अतिरिक्त मोहका कारण प्रदेशहरू…
प्रदेशहरूमा फेरि हलचल सुरु : लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो एमाले
केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेशमा पनि यसको असर देखिएको छ । एमाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । हरेकपटक केन्द्रीय राजनीतिमा …
प्रदेशमा कस्तो आउँदै छ बजेट ?
१ असारमा बजेट ल्याउने तयारी गरिरहेका प्रदेश सरकारले स्थानीय स्रोत–साधनको अधिकतम प्रयोगबाट समृद्धि हासिल गर्ने नीति लिएका छन् । कोशी, बागमती, गण्डकी, लुम्…
प्रदेशमा सरकार गठनको किचलो जारी
- गण्डकीमा मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै कांग्रेस सर्वोच्चमा - कोशीका मुख्यमन्त्रीविरुद्ध संकल्प प्रस्ताव ल्याउने एमाले–माओवादीको चेतावनी सभामुखको गणना …
प्रदेशहरूमा नयाँ सरकार गठनको कोर्स : सुदूरपश्चिम, गण्डकी र लुम्बिनीमा तस्बिर धुमिल
संघीय सरकारमा एमाले र माओवादीसहित पाँचदलीय गठबन्धन बनेसँगै प्रदेशहरूमा नयाँ सरकार गठनका कोर्स सुरु भएका छन् । सहमतिअनुसार कतै मुख्यमन्त्रीले विश्वासको मत लिए…
प्रदेशमा सत्ता जोगाउन कांग्रेसको शक्ति केन्द्रित
संघीय सरकारले विश्वासको मत पाएसँगै प्रतिपक्ष दल कांग्रेसले प्रदेशमा आफू नेतृत्वको सरकार जोगाउने उपायमा आफ्नो शक्ति केन्द्रित गरेको छ । आफ्नो नेतृत्वका प्रदेश सरका…
प्रदेशमा परकम्प सुरु
गण्डकी र सुदूरपश्चिमका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादीका मन्त्री, कर्णाली प्रदेश सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता
अधिकार प्राप्तिका लागि एकजुट बन्दै प्रदेश र स्थानीय तह
सातै प्रदेशका मुख्यमन्त्रीहरूको आज हेटौँडामा भेला, पोखरा भेलाले गरेका निर्णय कार्यान्वयनमा संघलाई दबाब दिने संवैधानिक अधिकार प्राप्तिका विषयमा प्रदेश र स्थान…
चार महिनामा प्रदेशको पुँजीगत खर्च ६ प्रतिशत मात्रै
सातवटा प्रदेशको औसतमा ८.८९ प्रतिशत मात्रै कुल खर्च, संघलाई दोष देखाउँदै पन्छिन्छन् प्रदेशका अधिकारी
कानुन निर्माणमा प्रदेशहरूको कछुवा गति
सत्ता राजनीतिको खेलमैदान हुँदा प्रदेश सभाहरूबाट संघीयता कार्यान्वयनका लागि अत्यावश्यक कानुनसमेत बन्न सकेनन् संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएप…
सबै प्रदेशमा लगानी वातावरण सुधारको कार्ययोजना बनाउने प्रतिबद्धता
सरकारले सातवटै प्रदेशमा प्रादेशिक लगानीको वातावरण सुधार कार्ययोजना विकास गर्ने प्रतिबद्धता जनाएको छ । यसको सुरुवात कोशी, मधेश, गण्डकी र लुम्बिनीबाट गर्दै लगान…
चालू आवमा कुन प्रदेशले कति गरे खर्च ?
सबैभन्दा बढी खर्च गर्नेमा कोसी, कुल तथा पुँजीगत खर्चमा मधेस प्रदेश पछाडि, चालू खर्चमा भने पछि पर्‍यो लुम्बिनी देश संघीयतामा गएसँगै प्रदेश सरकारले पनि व…