मानव तस्करीमा प्रत्यक्ष संलग्न कोशीका तत्कालीन मन्त्री तथा एमाले नेतालाई सत्ताको बलमा दिइएको थियो उन्मुक्ति
जापानमा मानव तस्करी तथा सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ परेका कोशीका तत्कालीन कानुनमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारीलाई सत्ता र शक्तिको आडमा…
मानव तस्करीविरुद्ध ‘निलो रिबन’सहित सदनमा रास्वपाको प्रतीकात्मक विरोध
मर्यादाविपरीत पहिरन लगाएर सदनमा आएको भन्दै रास्वपा सांसदहरूलाई कारबाहीस्वरूप बैठकबाट निष्कासन गर्न कांग्रेसको माग, एमाले सांसदहरूले टेबुल ठटाएर गरे समर्थन…
मानव तस्करीविरुद्व आवाज उठाउँदा संसदबाट निकालिन्छ भने निकालियोस् : सोविता गौतम
रास्वपा सांसद सोविता गौतमले मानव तस्करीविरुद्ध आवाज उठाउँदा संसदबाट निष्कासन गरे स्वीकार गर्ने बताएकी छिन्। तर, सत्ताको संरक्षणमा नेपाली बेचिएको विषयमा निष्…
निलो रिबन लगाएर मानव तस्करीविरुद्ध रास्वपाको विरोध
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आज निलो रिबन लगाएर मानव तस्करीको विरोध गरेका छन् । मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन&rsqu…
राज्यकै संरक्षणमा मानव तस्करी : नेपाल अमेरिकाको ‘टियर २ वाच लिस्ट’मा
मानव तस्करीको समस्या व्यापक भएका देशलाई अमेरिकाले ‘टियर २ वाच लिस्ट’मा राख्ने गरेको छ
आफ्नै मन्त्रालयका कर्मचारीलाई देखाएर पन्छिन खोज्दै गृहमन्त्री लेखक
‘गलत गरेको प्रमाणित भए राजनीतिबाटै अलग हुन्छु’
रोकिएन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने मानव तस्करी
निगरानीमा फेरि खटिँदै मानव बेचबिखन ब्युरोको टोली
लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिट दर्ता गर्न सर्वोच्चमा निवेदन
मानव तस्करीमा मुछिएका एमाले प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिट दरपीठ भएपछि निवेदकले रिट दर्ता …
भिजिट भिसामा मानव तस्करी : तीनजना दोषी, सबै कर्मचारीलाई सफाइ
भिजिट भिसामा मानव तस्करी गरेको घटनामा तीनजना दोषी ठहर भएका छन् । एक वर्षअघि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले फैसला गरेको हो । जिल्ला न्यायाधीश रामप्रसाद…
पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिट सर्वोच्चले दर्ता गर्न मानेन
मानव तस्करी काण्डमा मुछिएका एमाले प्रदेश सांसद एवं कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेस रिट दरपीठ …
जापानमा मानव तस्करी प्रकरण : म्याद थपका लागि लीलाबल्लभ अदालतमा
मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारीलाई अदालतमा उपस्थित गराइएको छ। म्याद थप अनुमतिका लागि प्रहरीले अधिकारील…
जापान मानव तस्करी प्रकरण : प्रदेश सभाद्वारा सांसद अधिकारी पक्राउबारे सूचना प्रकाशित
कोशी प्रदेश सभाका सांसद तथा निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करी आरोपमा पक्राउ परेको जानकारी प्रदेश सभामा पुगेको छ। सोमबार सभामुख अम्बरबहादुर विष्टक…
मानव तस्करीमा मुछिएका निवर्तमान प्रदेशमन्त्री अधिकारी एमालेको सबै जिम्मेवारीबाट मुक्त
मानव तस्करीमा मुछिएका कोशी प्रदेश सरकारका निवर्तमान मन्त्री तथा सांसद लीलाबल्लभ अधिकारीलाई नेकपा एमाले कोशी प्रदेश समितिले निलम्बन गरेको छ। आन्तरिक मा…
निवर्तमान मन्त्री मुछिएको मानव तस्करी प्रकरण : जापान जान तीन युवाले बुझाएका थिए १० देखि १३ लाखसम्म
मन्त्रीसँगै टोकियो पुगेका र त्यहाँबाट डिपोर्ट गरिएका तीन युवाले दिए जापान जान १३ लाखसम्म बुझाएको बयान
मानव तस्करीमा मुछिए कोशीका आन्तरिक मामिलामन्त्री, दिए राजीनामा
प्रदेश र संघीय सरकारको अनुमतिविनै सुटुक्क जापान उडेका एमाले नेता तथा मन्त्री अधिकारीसँगै गएका तीन युवालाई टोकियो अध्यागमनले डिपोर्ट गर्यो, काठमाडौं उत्रिएपछ…
मानव तस्करीविरुद्ध नेपाल-भारतका सरोकारवालाको प्रतिबद्धता
मानव तस्करीविरुद्धमा नेपाल–भारतका सरोकारवालाले प्रतिबद्धता जाहेर गरेका छन्। मानव बेखबिखन रोकथामका क्षेत्रमा काम गर्दै आएका दुवै देशका सरोकारवालाले मानव…
अवैध बस्ने विदेशीको लाखौँ भिसा दस्तुर अदालतबाट मिनाहा, देश मानव तस्करीको ट्रान्जिट बन्ने जोखिम
तेस्रो देश प्रवेशका लागि नेपाल आएर शरणार्थी बन्ने विदेशीले अदालतबाट भिसा दस्तुरमा उन्मुक्ति पाउन थालेपछि राष्ट्रिय सुरक्षामा समेत चुनौती
रोकिएन विमानस्थलबाट हुने मानव तस्करी, दुबईमा मात्रै दैनिक २५० महिलाको तस्करी
- दुबई भनेर लगिएको, कुवेत पुर्‍याइयो - १८ घण्टा काम, ७० वर्षीय वृद्धबाट यौन शोषण - नेपाल फर्किन माग गर्दा नौ महिनासम्म बन्धक भक्तपुरकी ३३ वर्षीया माया…
मानव तस्करीको ट्रान्जिट बन्दै नेपाल : भारतीय, बंगलादेशी र पाकिस्तानीलाई बन्धक बनाएर असुल्ने गिरोह सक्रिय
अन्तर्राष्ट्रिय मानव तस्कर समूहले नेपाललाई ट्रान्जिटका रूपमा दुरुपयोग गर्न थालेका छन् । भारतीय, बंगलादेशी तथा पाकिस्तानी नागरिकलाई अमेरिका, क्यानडा तथा युरोपियन…
बलिउड फिल्म ‘डंकी’को नक्कल गर्दै मानव तस्करी
रातोपुलमा भाडामा लिएको घरको कोठाभित्रै ‘भिएफएक्स’बाट नक्कली मेक्सिको तयार